आफ्नै गृहमा आगो झोसेर फरार, प्रहरीको खोजी सुचीमा

इन्द्रेणी संवाददाता
दाङ, १६ असार
दाङमा एक जनाले आफ्नै घरमा आगो लगाएर फरार रहेका छन ।
feature
दाङ लक्ष्मीपुर गाविस २ भैसकुर्मा निवासी देवकी विष्टले आफ्नो घरमा आफै आगो लगाएपछि जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

घरमा आग्जनी हुँदा सम्पुर्ण सामान जलेर नष्ट भएको छ । आगो लगाएर फरार रहेकी विष्टको खोजीकार्य भइरहेको दाङका प्रहरी प्रवक्ता डिएपी प्रकाशराज शर्माले जानकारी दिनुभयो ।।

About rekha magar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*