११ लाख भारतीय रुपैयाँ सहित पक्राउ

महोत्तरी, १६ असार
महोत्तरीमा भारतीय रुपैयाँको अवैध कारोबारमा संलग्न एकजना पक्राउ परेका छन् ।

India-currencyप्रहरीको चेकजाँचका क्रममा महोत्तरीको जलशागरबाट ११ लाख ७१ हजार १० रुपैयाँ भारतीय रुपैयाँसहित अबैध कारोबारमा संलग्न जलेश्वर–१२ का विमलेश पाण्डे पक्राउ परेका हुन ।

सीमावर्ती भारतीय मठिहानीबाट मलिबारा जाने क्रममा महोत्तरीको जलसागरमा सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्दा पक्राउ गरेको हो । पक्राउ परेका पाण्डेलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको छ ।।

About rekha magar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*