Monthly Archives: June 2016

महामारीले सयौं बाख्रा मरे, निशुल्क पाउने सुइलाइ ६ हजार सम्ममा किनेको किसानको गुनासो

goat-mare-660x330

भुपेन जी  दाङ,  १६ असार जिल्लाको पहाडी भेगका दुई गाविसमा फैलिएको महामारीले सात सयभन्दा बढी बाख्रा मरेका छन् । काभ्रे र लोहारपानी गाविसमा जेठ पहिलो साताबाट फैलिएको महामारी नियन्त्रणमा नआएकाले बाख्रा मर्ने क्रम अझै नरोकिएको किसानहरूले बताएका छन् । काभ्रेको गहतेरा, तरा, कब्जा, भेडाबारी, कात्तिके, काभ्रे बचेनी र लोहारपानीको भित्रीखोला, आरुगैरा, तोडकेलगायतका स्थानमा महामारी फैलिएको छ । महामारीले तरा र ...

Read More »

ज्योतिष परिषदको सल्यान शाखा बिस्तार

13552629_569168966604368_265230274_n

तुलसीपुर १६ असार । नेपाल ज्योतिष परिषद सल्यान शाखा बिस्तार गरिएको छ । बिभिन्न ठाउमा छरिएर रहेका ज्योतिषहरु सल्यान शारदा नगरपालिका १ खलांगामा भेला भई शाखा बिस्तार गरेका हुन् । ठाकुर प्रसाद देबकोटाको अध्यक्षतामा २१ सदसीय परिषदको कार्यसमिती गठन गरिएको हो । जस्को उपाध्यक्षमा ज्योतिष शोभाराम धिताल, बासुदेब लामीछाने , सचिबमा केशब प्रसाद लामीछाने, सहसचिबमा रञ्जना वली , कोषाध्यक्षमा सन्तोष ...

Read More »

दाङले गौरवपूर्ण इतिहास बोकेको छ- मन्त्री सिंह

13578794_569160746605190_994865412_n

इन्द्रेणी संवाददाता  तुलसीपुर १६ असार । खानेपानि तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले दाङलाई गौरवपूर्ण ईतीहास बोकेको जिल्लाको रुपमा बिकास गर्नु पर्ने बताउनु भएको छ । दाङको छुट्टै बिशेषता भएकाले पनि यस जिल्लालाई अन्य जिल्लाको भन्दा फरक ढंगले बिकास गर्नु पर्ने बताउनुभएको छ । बाईट तुलसीपुर खानेपानि उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा आज बिहीबार तुलसीपुरमा आयोजना गरिएको स्वागत कार्यक्रममा उहाले दाङको ...

Read More »

संगितमा जम्दै प्रमोद

13479915_834256630040676_1755385823_n

दिपक घिमिरे गित संगितको दुनियामा आफुलाई राष्ट्रिय रुपमा चिनाउदै गरेका एक सर्जकको नाम हो प्रमोद कोईराला । २०५१ सालको असारमा बुवा हरिकृष्ण कोईराला र आमा दुर्गा कोईरालाको कोखमा धादिङको नौबिसेमा जन्मेका प्रमोद यतिबेला निक्कै चर्चाको पात्र बनेका छन । गित रचना देखि संगित र स्वर मा चर्चित हुँदै गयका प्रमोदका धेरै गितहरु यतिबेला युटुब मा धेरै भन्दा धेरै भिवर बटुल्न सफल ...

Read More »

एसएलसीमा दाङका सापकोटा जिल्ला प्रथम भएको दावि

13565490_569150093272922_294277749_n

दिपक बोहरा तुलसीपुर, १६ असार । दाङको तुलसीपुर ६ को राप्ती बाल एकेडेमीले आफ्ना बिद्यार्थी आकास सापकोटा यस बर्षको प्रबेशिका ( एसएलसी ) परिक्षाको नतिजामा जिल्ला कै उत्कृष्ट भएको दाबि गरेको छ ।  एकाडेमीले बिहिबार रिपोर्टर्स क्लब नेपाल दाङमा पत्रकार सम्मेलनको आयोजना गरि यस्तो दाबी गरेको हो । क्लबका अध्यक्ष शरद रेग्मीको अध्यक्षता तथा एन प्याबसन दाङका अध्यक्ष प्रकाश कुमार शर्माको प्रमुख आतिथ्यतामा ...

Read More »

नृत्य विधामा गगन चुम्ने सपना सजाउदै रिना

12107168_1557036474593913_6375978132787300980_n

नेपाली साङ्गीतिक आकाशमा असंख्य नक्षेत्रहरु उदाएका छन् । ती मध्ये सफलताको गगन चुम्न भने सीमित मात्र सफल भएका छन् । सुगम संगीतको यात्राका हजार पदयात्रीहरुमध्ये औंलामा गन्नलायकले मात्र चुमेको स्थानमा आफ्नो नाम अंकित गर्न सफल एक चर्चित काभ्रेली नव प्रतिभा हुन्– रिना थापा मगर । काभ्रे कोशिदेखामा जन्मिएर स्थानीय मेला पर्वमा कम्मर मर्काउन सुरु गरेकी रिनालाई के पत्ता भोलि गएर ...

Read More »

कार्यकर्ता रिहाईको माग गर्दै ज्ञापन पत्र

13578639_569101849944413_729910724_n

इन्द्रेणी संवाददाता  तुलसीपुर,१६ असार । गिरफ्तारमा परेका कार्यकर्तालाई रिहाईको माग गर्दै बिहिबार बिप्लप माओवादीले देशभरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । देशभर दलालतन्त्र, भ्रष्टचार , कालोबजारी , महङ्गीका बिरुद्ध संघर्ष गर्दै आएको बिप्लप माओवादी दाङ्ले पनि झुठ्ठा मुद्धा लगाई गिरफ्तारमा परेका कार्यकर्ता रिहाईको माग गर्दै बिहिबार प्रमुख जिल्ला अधिकारी लाई ज्ञापन पत्र बुझाएको छ । बिप्लप ...

Read More »

आफ्नै गृहमा आगो झोसेर फरार, प्रहरीको खोजी सुचीमा

feature

इन्द्रेणी संवाददाता दाङ, १६ असार दाङमा एक जनाले आफ्नै घरमा आगो लगाएर फरार रहेका छन । दाङ लक्ष्मीपुर गाविस २ भैसकुर्मा निवासी देवकी विष्टले आफ्नो घरमा आफै आगो लगाएपछि जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घरमा आग्जनी हुँदा सम्पुर्ण सामान जलेर नष्ट भएको छ । आगो लगाएर फरार रहेकी विष्टको खोजीकार्य भइरहेको दाङका प्रहरी प्रवक्ता ...

Read More »

करेन्ट लागेर एक जनाको मृत्यु

corrent

तुलसीपुर, १६ असार दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एकजना बालक घाइते भएका छन् । धनौरी गाविस ५ कोर्वाङ निवासी २० वर्षीय रेशम पुनको करेन्ट लागेर मृत्यु भएको हो भने सोही ठाँउ निवासी १२ बर्षीय सुबास खड्का घाईते भएका छन् । चुडिएको तार मर्मतका लागि पोलमा चढेका पुनलाई करेन्ट लाग्दा पुनको पोलमै मृत्युभएको हो । घाइते ...

Read More »

११ लाख भारतीय रुपैयाँ सहित पक्राउ

India-currency

महोत्तरी, १६ असार महोत्तरीमा भारतीय रुपैयाँको अवैध कारोबारमा संलग्न एकजना पक्राउ परेका छन् । प्रहरीको चेकजाँचका क्रममा महोत्तरीको जलशागरबाट ११ लाख ७१ हजार १० रुपैयाँ भारतीय रुपैयाँसहित अबैध कारोबारमा संलग्न जलेश्वर–१२ का विमलेश पाण्डे पक्राउ परेका हुन । सीमावर्ती भारतीय मठिहानीबाट मलिबारा जाने क्रममा महोत्तरीको जलसागरमा सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्दा पक्राउ गरेको हो । पक्राउ ...

Read More »