Monthly Archives: May 2016

वजेटले दाङलाइ खासै छोएन

dang

इन्द्रेणी संवाददाता दाङ, १६ जेठ सरकारको आगामी आर्थिक वर्ष २०७३÷०७४ को बजेट तथा कार्यक्रम अन्तरगत दाङमा ठुला योजना तथा कार्यक्रमहरु परेका छैनन ।यसअघि जिल्लामा केहि ठुला योजनाको चर्चा चलेपनि त्यसको वजेट भने छुट्याइएको छैन । अर्थ मन्त्री विष्णु पौडेलले वजेट प्रस्तुतका क्रममा दाङमा क्रिकेट मैदान बनाईने, तुलसीपुरमा बहुउद्देश्यीय सभागृह निर्माण, ग्वारखोलामा बहुउद्देश्यीय जलाशयका लागि अध्ययन शुरु गरिने, दाङमा कपास खेतीविकास ...

Read More »

बूढीगण्डकीले पुल बगाउँदा स्थानीयलाई सास्ती

गोरखा– बूढीगण्डकी नदीमा आएको भेलले मनास्लु पदमार्गअन्तर्गत केरौँजाको यारुबगरस्थित बूढीगण्डकी नदीमाथिको मुख्य पुल बगाउँदा सात गाविसका स्थानीयवासी र पर्यटकले पदमार्गको सो खण्ड भई आवागमन गर्न पाएका छैनन् । नदीको भेलले किनारका दुवैपट्टिको पर्खाल बगाएपछि काठको पुल पनि बगेको हो । भूकम्पपछि अवरुद्ध रहँदै आएको मनास्लु पदमार्ग गत कात्तिक महिनामा यारुबगरमा काठको अस्थायी पुल बनाएपछि सञ्चालन गरे पनि गत आइतबार आएको ...

Read More »

स्कुटीले ठक्कर दिदा प्रहरी घाइते

इन्द्रेणी संवाददाता दाङ, १६ जेठ दाङमा स्कुटीको ठक्करवाट ड्युटीमा रहेका प्रहरी घाइते भएका छन ।बिजौरी ५ वेलझुण्डीदेखि तुलसीपुरतर्फ जाँदै गरेको रा ३ प २३०५ नं को स्कुटीको ठक्करवाट अस्थायी प्रहरी पोष्ट वेलझुण्डीमा कार्यतर प्रहरी हवल्दार विर वहादुर कार्की गम्भिर घाइते हुनुभएको हो । ३ जना सवार उक्त स्कुटीलाइ चेकजाँचका लागी रोक्न खोज्दा ठक्कर दिएर फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङले ...

Read More »

कुटपिटवाट एक युवक गम्भिर घाइते, टाउकोमा वियरको वोत्तल प्रहार

रेखा मगर दाङ, १६ जेठ दाङमा युवाहरुको कुटपिटवाट एक युवक गम्भिर घाइते हुनुभएको छ । शान्तिनगर ३ मालेचौर वस्ने २७ वर्षका भुपति पाण्डेलाइ सोही ठाँउ वस्ने पवन सापकोटा, मदन सापकोटा लगाएतले हिजो राति ८ वजे कुटपिट गरेको प्रहरीले जनाएको छ । ति युवाहरुले भुपति पाण्डेलाइ वियरको वोत्तलले टाउकोमा हानेर गम्भिर घाइते वनाएका हुन । टाउकोमा गम्भिर चोट लागेका पाण्डेलाइ अञ्चल ...

Read More »

यस्ता छन् बजेटका सकारात्मक कुरा

आव २०७३र०७४ को राजस्व र व्ययको वार्षिक अनुमानमा संविधानको कार्यान्वयन, पुनःनिर्माण, अर्थतन्त्रको पुनरुत्थान, गरिबी घटाउने र गुणस्तरीय सामाजिक सेवा विस्तारको लक्ष्य लिइएको छ ।   रेल सेवा यस बर्षको बजेटले सम्भबहुने स्थान सम्म रेल सेवाको बिस्तार गर्ने भएको छ । बिकाशको महत्वपूर्ण हिस्सा यातायातलाइ शिरोपर गर्दै यातायातलाइ सहज बनाउनका लागि बैकल्पिक राजमार्गको निर्माण गर्ने सम्मको लक्ष बजेटले लिएको छ  । ...

Read More »

सरकारद्वारा १० खर्ब ४८ अर्ब ९२ करोड रूपैयाँको बजेट घोषणा

काठमाडौं , १५ जेठ । सरकारले आर्थिक वर्ष २०७३/०७४ को लागि १० खर्ब ४८ अर्ब ९२ करोड रूपैयाँको बजेट विनियोजन गरेको छ । व्यवस्थापिका संसद्मा शनिबार अर्थमन्त्री विष्णु पौडेलले बजेट घोषणा गर्दै चालूतर्फ ६ खर्ब र पूजिगततर्फ ३ खर्ब ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरे । बजेटका मुख्य बुँदाहरु यस्ता छन् :- बन्द हड्ताल गरेर क्षति पुगेमा हड्ताल गर्नेबाट असुल गरिने रकमान्तर ...

Read More »

एसएलसी प्रिन्स उत्कृष्ट २५ मा छानिए दाङका सौगात घर्तीमगर

13243891_1635159450139565_849160430448264102_o

एस.एल.सी. प्रिन्स–२०१६ को उत्कृष्ट २५ मा दाङका सौगात जीएम छानिएका छन् । देशभरका हजारौं प्रतिष्पर्धीहरुलाई पछाडि पार्दै दाङ घोराहीका सौगात घर्तीमगर उत्कृष्ट २५ मा छानिएका हुन् । एस.एल.सी. दिएर उच्चशिक्षाको तयारीमा बसेका विद्यार्थीहरुको क्षमता बृद्धि गर्ने उद्देश्यले सञ्चालनमा आएको एस.एल.सी. प्रिन्सको उत्कृष्ट २५ मा छानिनुभएका घर्तीमगरले आफूलाई उत्कृष्ट १ मा पार्न सहयोग गरिदिनुहुन सबै शुभचिन्तक हरुमा गरेका छन् । सानैदेखि मोड्लिङ ...

Read More »

अग्नीपीडितसंग मल विउ किन्ने पैसा छैन

aaglagi

इन्द्रेणी संवाददाता दाङ, १५ जेठ खे तीपातीको  समय शुरु हुन लाग्दा देउखुरीका अग्निीपीडित किसानहरुलाइ खेतिपातीमा चाहिने औजार र मल विउ किन्न समस्या भएको छ । चै त २९ गते  लागे को  आगो ले  घरसंगै खेतिपातीमा चाहिने सामानहरु जलेर नष्ट भएपछि उनीहरु यस वर्ष धान खे ती कसर ी लगाउने  भन्ने  चिन्तामा छन । आगो ले  खे त जो त्ने  हलो  जुवा खर ानी वनाएको  र  वनबाट काठ ल्याउन नपाउँदा नयाँ ...

Read More »

भुमिहिनद्धारा जग्गाको स्वामित्व माग

58

इन्द्रेणी संवाददाता दाङ, १५ जेठ दाङका भुमिहिन तथा सुकुम्बासीहरुले सरकारसँग जग्गाको स्वामित्व माग गरेका छन् । जिल्ला भुमी अधिकार मञ्च दाङको चौथो जिल्ला सम्मेलनमा उद्घाटन सत्रमा उनिहरुले भुमिहिन, सुकुम्बासी तथा ऐलानी जग्गामा बस्दै आएकाहरुलाई सरकारले जग्गाको स्वामित्व दिनुपर्ने माग गरेका हुन् । जिल्ला भुमी अधिकार मञ्चकी अध्यक्ष निर्मला विक अध्यक्षता एवं भुमी अधिकार मञ्च नेपालका अध्यक्ष ल्यामवहादुर दर्जीको प्रमुख आतिथ्यतामा ...

Read More »