Monthly Archives: May 2016

हारे प्रधानमन्त्री केपी ओलीले

आइतबार प्रधानमन्त्री केपी शर्मा ओली फुटबल जर्सी लगाएर दशरथ रंगशालामा उत्रिए । र, निकै फूर्तिका साथ खेले पनि । गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री ११ र मुख्यसचिव ११ बीच मैत्रिपूर्ण फुटबल खेल आयोजना गरिएको थियो । जसमा प्रधानमन्त्री ओली स्वयंम मैदान उत्रिए । फुटबल मैदानमा उत्रिएका प्रधानमन्त्री ओलीले केही सटहरु हाने । विपक्षी टिमका खेलाडीहरुसँग बल खोसाखोस गर्न गए । आइतबार प्रधानमन्त्री ओलीले ...

Read More »

दाङ मा फेरी अर्को दुर्घटना

Accident1-2-500x350-1

दाङ १६ जेठ।  देउखुरीको कालाकाटेमा जीप र वस एक आपसमा ठोकिदा दुई जना गम्भीर घाईते भएका छन भने एक बच्चा सहित ५ जना सामान्य घाईते भएकाछन् । पश्चिमबाट पूर्व तफ जाँदै गरेको लु १ ख ३१११ नम्बरको यात्रु बाहक बस र पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको जीपसाँझ करिब साढे ५ बजे एक आपसमा थोकिदा जीप चालक सिसहनियाँ ५ निवासी बर्ष ...

Read More »

‘तीन घुम्ती’ ट्रेलर सार्वजानिक, गरिमाको पावरफूल क्यारेक्टर

कर्मा प्रोडक्शनको निर्माणमा निर्मीत चलचित्र ‘तीन घुम्ती’को ट्रेलर सार्वजनिक भएको छ । बाबुराम ढकाल द्वारा निर्देशीत उक्त चलचित्रको काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै २ गीत र ट्रेलर रिलिज गरिएको छ । चलचित्रका मुख्य ३ कलाकार गरिमा पन्त, ध्रुव दत्त र सुशान्त कार्की ट्रेलरमा देखिएका छन् । ट्रेलरमा नायिका पन्तको क्यारेक्टर पावरफूल देखिएको छ । एक महिलाको २ पुरुषसँगको प्रेमलाई चलचित्रमा ...

Read More »

अनुगमन गरिदिन आग्रह

 इन्द्रेणी संवाददाता  मानव अधिकार निगरानी द्धारा जिल्ला निजि एग्रोभेटहरु अनुगमन गरिदिन आईतवार जिल्ला कृर्षि विकास कार्यालय र कृर्षि सामाग्री कम्पनी लिमिटेड लाई संयुक्त आग्रह गरेको छ । मानव अधिकार सञ्जाल जिल्ला संयोजक केशव कुमार शर्मा र ईन्सेक प्रनितिधि जेएन सागर सहित निगरानी केन्द्र हापुर , विजौरी र हलवार गाविस र पत्रकार लगाएतको टोलीले निजि एग्रोभेटहरुले नेपाल गुणस्तर चिन्ह प्राप्त नभएका ...

Read More »

ब्राउन सुगर सहित एक जना पक्राउ

इन्द्रेणी संवाददाता  जेठ,१६ दाङ । दाङको घोराहीबाट प्रहरीले लागु औषध ब्राउन सुगर सहित एक जनालाई नियन्त्रणमा लिएको छ । घोराही नगरपालिका १० मिलनचोक निवासी २२ बर्षिय ताराबहादुर पुनलाई ४ दशमलब ६५ ग्राम व्राउन सुगर सहित शनिवार बेलुकी ५ बजेतिर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएपी प्रकाशराज शर्माले जानकारी दिए । सूराकीको आधारमा वडा प्रहरी कार्यालय घोराहीका प्रमुख, प्रहरी निरीक्षक सूर्य थापाको नेतृत्वमा ...

Read More »

तीन दिन पछि अपहरणमुक्त भए व्यापारी केडिया

जेष्ठ १६, बिहीबार साँझ बाराबाट अपहरणमा परेका केडिया अर्गनाइजेशनका सदस्य सुरेश केडियालाई नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त टोलीले बिहारको राज्यको मोतिहारीबाट सकुशल अपहरण मुक्त गरेको छ । सुरेश केडियाका भाइ तथा उद्योग वाणिज्य संघ वीरगन्जका अध्यक्ष प्रदिप केडियाले समेत आफ्नो दाइ अपहरण मुक्त भएको पुष्टी गरेका छन् । दाइसँग फोनमा कुरा भयो । उहाँ मोतिहारीमा गाडीमा हुनुहुन्छ,’ उनले भने, ...

Read More »

सर्वोच्च शिखर सगरमाथामा पाइला टेकिएको ६३ वर्ष पुरा

काठमाण्डौ, १६ जेठ विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको ६३ वर्ष पूरा भएको छ । दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिख का दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथाको शिखरमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए । यस घटनाले विश्वभर नै ठूलो चर्चा पायो भने ...

Read More »

गणतन्त्र दिवसका अवसरमा ५१ जना कैदी बन्दिको कैद मिनाह

kaidi

इन्द्रेणी संवाददाता दाङ, १६ जेठ गणतन्त्र दिवसका अबसरमा दाङसहित राप्तीबाट ५१ जना कैदी बन्दिले कैद मिनाह पाएका छन् । असल चालचलन, अनुशासित र ४० प्रतिशत कैद भूक्तान गरि सकेका ६२ जनालाई कैद मिनाहका लागि कारागार विभागमा सिफारिस गरेकोमा ५१ जना कैदिलै कैद मिनाह पाएका हुन् । दाङको तुलसीपुर र घोराही कारागारवाट २८ जना, सल्यानमा ७ जना, रोल्पामा ५ जना, रुकुममा ...

Read More »

गाउँ सुधार्न महिलाको  गस्ती

feature

इन्द्रेणी संवाददाता दाङ, १६ जेठ जाँडर क्सी र  जुवातासका कार ण धे र ै को  घर वार  बिग्रिने  अवस् थामा पुगेपछि र सामाजिक विकृति बढ्दै  गएपछि दाङ तुलसीपुर –१९ हसनापुर का महिलाहरुले सामूहिक गस् ती गर्दै आएका छन ।आमा समूह गठन गर ी उनीहरुले  सामाजिक नियम बनाएर गत वैशा देखि नियमित गस् ती शुरु गर े का हुन । साँझको  ६ देखि र ाति ११ बजे सम्म घर ै पिच्छे  एकजना अनिवार्यरुपमा टो लमा जम्मा भएर प्रत्ये क दिन समूहमा विभाजित भई ...

Read More »

गाँउमा अपराधिक गतिविध मौलायो

इन्द्रेणी संवाददाता तुलसीपुर १६ जेष्ठ । पश्चिम दाङको पबननगर र शान्तिनगरमा अपराधिक गतिबिध बढि हुने गरेको त्यहाँका स्थायिनले बताएका छन् ।ईलाका प्रहरी कार्यलय तुलसीपुरले अपराध नियणत्रणका लागी शान्तिनगरमा आयोजना गरेको प्रहरी बस्ती भेटघाट कार्यक्रममा बोल्ने त्यहाँका स्थानियले अपराधिक गतिबिध बढि हुने गरेको वताएका हुन । काठ ओसार पसार, झै झगडा, जुवातास, धम्किका घटना बढि हुने गरेको उनीहरुको गुनासो छ । ...

Read More »