Monthly Archives: May 2016

कर्जा लिएर घर वनाउदै दाङका अग्नीपिडित

agni

इन्द्रेणी संवाददाता  देउखुरी १९  बैशाख । देउखुरीका अग्नीपिडितहरुले ऋण काडेर घर वनाउन सुरु गरेका छन् । सामाजिक संघसंस्था र केही ब्यक्तिहरुवाट जस्ता पाता सहयोग भएपनि त्यो अपुग भएपछी ऋण काडेर अग्नीपिडितहरुले जस्ता पाता, दारपात र अन्य सामानहरु किनेर घर वनाउन थालेका हुन् । गंगापरस्पुर गाविस ८ वाँकी र वडा नं. ६ खज्रौटा गाउँमा अहीले १५ जना परिवारले घर वनाउन सुरु गरेका ...

Read More »

न्यायकालागि अन्तिम अवसरको सदुपयोग गर्न आग्रह

manchila jhan

घोराही,  १९  बैशाख । सत्यनिरुपण तथा मेलमिलाप आयोगकी सदस्य मञ्चला झाले द्धन्द्धपीडितहरुलाई न्यायकालागि अन्तिम अवसरको सदुपयोग गर्न आग्रह गर्नुभएको छ । आज घोराहीमा मानवअधिकारवादी, पत्रकार तथा नागरिक समाजसंगको छलफलमा बोल्दै झाले न्याय निरुपण गर्ने अन्तिम अवसरका रुपमा आयोगले देशभरबाट उजुरी लिइरहेको उल्लेख गर्दै यसको भरपुर सदुपयोग गर्न पीडितहरुलाई अपील गर्नुभएको हो । सत्यनिरुपण तथा मेलमिलाप आयोग द्धन्द्धकालिन घटनाका पीडितहरुकालागि न्याय निरुपण गर्ने ...

Read More »

गुल्मीमा भीषण आगोलागी, एकको मृत्यु, ८० घर जले

aagolagi

अनिल खत्री वैशाख, गुल्मी । गुल्मीको वडागाँउमा भीषण आगोलागी भएको छ । वडागाउँ गाविसको वडा नं। १ र २ दजाकोट र माज गाउँ भन्ने स्थानमा सिङ्गो गाउँमा शनिवार बिहानबाट लागेको आगोलागीबाट करिव ६५ भन्दा वढी घर जलेर नष्ट स्थानियले बताएका छन् । आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडागाउँ वडा नं। १ निवासी ६५ ...

Read More »

कुवेतमा लोकल रक्सी बनाउने ६ नेपाली पक्राउ

liquor-6

टकुवेत सिटी – मदिरा प्रतिबन्धित कुवेतमा लोकल रक्सी बनाउने ६ जना नेपाली पक्राउ परेका छन् । कुवेतको इगाइला क्षेत्रबाट ३ महिलासहित ६ प्रवासी नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । अरब टाइम्स अनलाइनले प्रहरी स्रोतलाई उल्लेख गर्दै लेखेको छ, ‘इगाइला क्षेत्रमा प्रहरीले गस्ती गर्ने क्रममा एक व्यक्तिलाई भाग्दै गरेको पाइयो । प्रहरीले तुरुन्तै ती व्यक्तिको पिछा गर्दा उनी एक घरभित्र छिरेको ...

Read More »