Monthly Archives: May 2016

हापुर उच्च मावि निघुवारका प्रअ गौतमको विदाइ

13312915_1825515427694720_6186539450714612927_n

इन्द्रेणी संवाददाता दाङ, १७ चैत्र हापुर उच्च मावि निघुवार दाङका प्राधानाध्यापक कृष्णप्रसाद गौतमलाइ विद्यालयले आज विदाइ गरेको छ । झण्डै ३३ वर्ष कार्यरत रहनुभएका गौतमलाइ विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विदाइ गरिएको हो । शिक्षक अभिभावक संघका गोमा विकको अध्यक्षता तथा जिल्ला शिक्षा कार्यालय दाङका विद्यालय निरिक्षक शेर वहादुर विष्टको प्रमुख आतिथ्यता तथा नारायणपुर स्रोत केन्द्रका स्रोत व्यक्ति हुमवहादुर केसीको ...

Read More »

पत्रकार प्रियासन लगायत बिभिन्न ब्यक्तिलाई सम्मान

13321743_247383745630617_7495856021494783559_n

इन्द्रेणी संवाददाता तुलसीपुर । रिपोर्टस क्लब दाङले सोमबार बिभिन्न ब्यक्तिलाई स्वागत तथा सम्मान गरेको छ । क्लबले तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी भखरै तुलसीपुर नगरपालिकाको कार्यकारी अधिकृतिको रुपमा तुलसीपुरमा आउनु भएका टोपेन्द्र केसी, केही समय अघि काठमडौमा सम्पन्न प्रेस चौतारीको अबिधेशनबाट केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नंबर ५ को संयोजकको रुपमा चुनिनु भएका सबिन प्रियासन र केन्द्रिय सचिब देबिका घर्तिलाई स्वागत ...

Read More »

वजेट चुहावटवारे छानविन गर्न काँग्रेको माग

download

काठमाण्डौ, १७ जेठ संसदमा प्रस्तुत हुनु अघि नै बजेट सार्बजनिक भएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै नेपाली कांग्रेसले दोस्रोपटक पनि संसद बैठक अबरुद्ध गरेको छ । बिहान ११ बजेको बैठक कांग्रेस सांसदहरुको अबरोधका कारण आधा घण्टाका लागि स्थगित गरिएको थियो । त्यसपछि बसेको बैठक पनि कांग्रेसका सांसदहरुले अबरुद्ध पारेका छन् । सभामुख ओनसरी घर्तीले दिउँसो साढे एक ...

Read More »

अर्गानिक तरकारी खेतीमा किसानहरु

agyanik

इन्द्रेणी संवाददाता दाङ, १७ जेठ देउखुरीको सिसहनिया गाविसवडा नं. ५ कालापानी र  बगर ापुर का किसानहरु अर्गानिक तर कार ी खेतीमा लागेका छन । उनीहरुले  विषादी र  र ासायनिक मलको  प्रयो ग नगर ी तरकारी खे ती गर्दै आएका छन । कालापानीका २७ र  बगर ापुर का २७ घर धुर ीका किसानले विषादीको  प्रयो गबिनै  कर े ला, लौ का, घिर ौ ला, खुर्सानी खे त बार ीमा मनग्य फलाएका छन । अग्र्यानिक तर कार ी खे ती गरेर बिक्री वितर ण गरि र हे को कालापानीकी एकादशनी ...

Read More »

जनवादी गणतन्त्र चीनमा जे देखियो

IMG_0328

नयाँ ठाँउ, नयाँ परिवेशसँग घुलमिल हुन जो कसैलाई पनि उत्सुकता जाग्ने गर्छ । यहि अवसर मिल्यो चीनको भ्रमण गर्ने । र लाग्यौँ १० जनाको टोली चीनको बेइजिङ तर्फ । टोलीमा थियौँ किशोर श्रेष्ठ, किशोर कार्की, मात्रिका पौडेल, अरुण बराल, दयानिधि भट्ट, शरद अधिकारी, भुषण यादव, बसन्त गिरी, शुभेच्छा बिन्दु अनि म सरिता श्रेष्ठ । कुनै औपचारिक कार्यक्रम नभएपनि ८ दिनको ...

Read More »

दैनिक प्राय जागाराम बस्छन तरकारी बेच्ने किसानहरु

3

रेखा मगर दाङ, १७ जेठ घोराहीको निकै व्यस्त सडक तुलसीपुर चोक, जहाँ विहानपख तरकारी किन्ने उपभोक्ता र विक्रि गर्ने किसानहरुको भीड हुन्छ । रातिको २ वजे नभनेर तरकारी विक्रि गर्न आँउछन किसानहरु । अनी जहाँ सस्तो मिल्छ, आफुले भनेको मुल्य मिल्छ त्यहिवाट तरकारी खरिद गर्छन उपभोक्ताहरु । यो क्रम चलिनै रहन्छ हरेक दिन । किसानहरु दुख गरेर तरकारी त फलाँउछन ...

Read More »

यस वर्ष रासायनिक मलको अभाव नहुने

mal

इन्द्रेणी संवाददाता दाङ १७ जेठ दाङमा यस वर्ष रासायनिक मलको अभाव नहुने भएको छ । वर्षे खेतिका लागि आबस्यक पर्ने सारायनिक मल मध्य करिब ७० प्रतिशत मल किसानहरुको घरघरमा पुगिसकेको जिल्ला कृषि सामग्री सस्थान कम्पनी दाङले जनाएको छ । जिल्लामा वर्षे धान खेतिका लागि दश हजार मेट्रिक टन रासायनिक मलको आबस्यकता पर्ने र अहिले सम्म जिल्लाका विभिन्न ठाउँहरुमा झण्डै सात ...

Read More »

दीक्षितको गैरकानुनी जग्गा सरकारको नाममा ल्याउन अख्तियारको निर्देशन

kanak-mani-dixit

काठमाडौं,१७ जेठ –साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र उनको परिवारको नाममा रहेको १८ रोपनी गैरकानुनी जग्गा सरकारको नाममा ल्याउन अख्तियारले भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ । रानी जगदम्बाकुमारी राणाबाट सरकारको नाममा आउनुपर्ने जग्गा दीक्षित परिवारले आफ्नो नाममा सारेको प्रमाणसहित अख्तियारले आइतबार मन्त्रालयलाई निर्देशन दिएको स्रोतले जनाएको छ । मदन पुरस्कार पुस्तकालय र जगदम्बा प्रेसका नाममा रहेको जग्गा मात्र होइन, पाटन ...

Read More »

एमालेभित्रको विवाद : जग हँसाइमात्रै

cpnuml

एमालेमा देखापरेका केही समस्याले पार्टीका समर्थक, शुभचिन्तक र आमजनसमुदायलाई चिन्तित र दुःखित तुल्याएको छ । यतिबेला एमालेले सरकारको नेतृत्व गरिरहेको छ । वर्तमान सरकार राष्ट्रिय स्वाधीनताको जगमा संविधान कार्यान्वयन गर्ने मिसन लिएर मुलुकको सामाजिक आर्थिक रूपान्तरणको योजनासाथ अगाडि बढिरहेको छ ।वर्तमान सरकारसँग व्यक्तिका रूपमा केपी ओली वा अरू मन्त्रीको मात्रै भाग्य र भविष्य जोडिएको होइन । सिंंगो मुलुकको भविष्य र ...

Read More »

एमालेले नीति गत भ्रष्टचार गरेको ( माओवादी केन्द्रको) आरोप

cy{dGqLaf6 ah]6 k|:t't

Joj:yflksf–;+;bsf] zlgaf/sf] a}7sdf cy{dGqL lji0f'k|;fb kf}8]nn] cfufdL cfly{s jif{  @)&#÷&$ sf] /fh:j / Joosf] jflif{s cg'dfg -ah]6_ k|:t't ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;

नेकापा ( माओवादी केन्द्र ) ले बजेट भाषणमा एमालेले नीतिगत भ्रष्टचार गरेको ठहर गएको छ । प्रेत्यक प्रदेशमा एक एक औधोगिक क्षेत्र बनाउने सहमति भएपनि प्रधानमन्त्री केपी ओली को गृह जिल्ला झापा र अर्थमन्त्री विष्णु पौडेलको गृहजिल्ला बुटवल लाइ औधोगिक क्षेत्र बनाउने भनेर बजेट भाषणमै तोक्नु नीतिगत भ्रष्टचार भएको ठहर नेकापा ( माओवादी केन्द्र ) ले गरेको छ।

Read More »