Monthly Archives: May 2016

हावाहुरीले ४ दिनमा २४ जनाको मृत्यु

काठमाण्डौ, १८ जेठ इन्द्रेणी संवाददाता भारतको उत्तर प्रदेश र उत्तराखण्डमा आँधीबेहरी, चट्याङ र मुसलधारे बर्षाका कारण ४ दिनमा २४ जनाको मृत्यु भएको छ । गत शुक्रबारबाट उत्तर प्रदेशमा सुरु भएको आँधीबेहरी र चट्याङबाट २४ जनाको  मृत्यु भएको त्यहाको प्रहरीलाई उदृत गर्दै भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् । गत हप्ता पनि उत्तर प्रदेशमा आँधीबेहरी र चट्याङका कारण २३ जनाको मृत्यु भएको ...

Read More »

युवाहरुलाइ द्वन्द्व समाधान सम्वन्धि तालिम

feature

इन्द्रेणी संवाददाता घोराही, १८ जेठ युवाहरुका लागि द्वन्द्व समाधान र शान्ति स्थापना सम्वन्धि तीन दिने नगरस्तरिय तालिम आजदेखि घोराहीमा शुरु भएको छ । मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेस दाङको आयोजनामा तालिम शुरु भएको हो । हरप्लेस दाङका कार्यक्रम संयोजक विनोद केसीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले समाजमा द्वन्द्व व्यवस्थापन गर्दै शान्ति स्थापना गर्नकालागि युवाहरुको महत्वपुर्ण ...

Read More »

युवाहरुले घरमा ढुंगा हान्दा एक घाइते

इन्द्रेणी संवाददाता दाङ, १८ जेठ देउखुरीको सतवरीयामा युवाहरुको ढुंगा प्रहारवाट एक जना घाइते हुनुभएको छ ।सतवरीया १ वनगैमा हिजो वेलुकी ५÷६ जनाको समुहमा रहेका युवाहरुले स्थानीय ४४ वर्षिय रबिलाल कसीको घरमा ढुंगा प्रहार गरेका थिए । घरमा रहनुुभएका केसीको टाउकोमा ढुंगा लाग्दा घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक प्रेम खड्काले जानकारी दिनुभयो । घाइते केसीको राप्ती उपक्षेत्रीय अस्पताल ...

Read More »

रुकुम यातायात प्रालीको वसमा तोडफोड

रेखा मगर दाङ, १८ जेठ दाङमा रुकुम यातायात प्रालीको वसमाथि केहि युवाहरुले तोडफोड गरेका छन । नेपालगन्जवाट रुकुमका लागी छुटेको ना ५ ख १८३४ नं को वसमा तुलसीपुर–अमेलिया सडकखण्ड अन्र्तगत बबईपुल अगाडी हिजो राति तोडफोड भएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दाङको अमेलियावाट सोही गाडीमा चढेका ३ जना युवाहरुले गाडीवाट ओर्ले लगत्तै सोही वसमा ढुंगा ...

Read More »

उपक्षेत्रीय अस्पतालमा सरसफाइको नयाँ व्यवस्था

गोविन्द खड्का घोराही, १५ जेठ । घोच्ने तिखा बस्तु जम्मा गर्न हिलटेक टंकि राखिएको छ । यस अघि मिसाएर अस्पताल पुर्वतिरको कान्लामा खसालिन्थ्यो । निमित्त प्रमुख मेशु डा जनार्दन पन्थिले नेतृत्व सम्हाले पछि जम्मा गर्न थालिएको हो । हुन त गेट भित्र पसेपछि ईमर्जेन्सी नजीक सार्वजनिक खानेपानीको धारामा बग्ने सुविधा गतिलो छैन । त्यसलाई थोरै सुधार गर्न सक्यो भने अलि कति अगाडि पुग्दा फुल ...

Read More »

किन आए अमेरिकी सैनिक दोलखामा ?

 जेष्ठ १७, दोलखा । २०७२ बैशाख २९ गते दोलखा इपिसेन्टर परेर भूकम्प गएपछि सिंगटीबाट घाइते लिएर उद्धार गर्न उडेको अमेरिकी सेनाको क्रोप्स युएच १ वाइ हुवे हेलिकप्टर दुर्घटना भएको एक वर्ष पछि सहकर्मी गुमाएको दुखद स्मरण गर्दै ‘मानवीय सहायता’ गर्न अमेरिकी सेनाको टोली दोलखा आएका छन् । काठमाडौंबाट विहान करिब ११ बजे हिडेको टोली अपरान्ह सदरमुकाम चरिकोट आइपुगेका थियो । ...

Read More »

हुर्किदैछ डरलाग्दो प्रबृत्ति , बच्चा जन्माउन धमाधम पेट चिर्दै अस्पताल

जेठ १७ काठमाडौँ– विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ ) ले सिजेरियन सेक्सन ९सी सेक्सन० अर्थात् अपरेसन गरी बच्चा जन्माउने कार्यलाई बढीमा १५ प्रतिशतमा सीमित राख्न अपिल गरेको छ । उसले १० अप्रिल २०१५ मा विज्ञप्ति जारी गरेर आवश्यकतामा मात्रै सी सेक्सन गर्न र अनावश्यक अपरेसन नगर्न सुझाएको छ । इन्टरनेसनल हेल्थ केयर कम्युनिटीले पनि सन् १९८५ मै सी सेक्सनलाई १० ...

Read More »

फेरी आयो यार्साको सिजन

१७ जेठ हरेक वर्ष जस्तै यस वर्ष पनि रुकुमको पुर्बी हिमाली क्षेत्र पुपाल लेकमा पाईने बहुमुल्य जडिबुटि यार्सा संकलनका गर्न यार्सा सिजन व्यवस्थापन समितिले संकलनकर्ताहरुलाई यार्चा टिप्न खुल्ला गरे पछि यार्सा संकलनको लागी पुपालतिर जानेहरुको संख्या बढेको छ । हरेक वर्षहरुमा जेठको पहिलो साताबाटै यार्चा टिप्न अनुमति दिने गरिए पनि यसपटक आयोजना गरिएको पहिलो पुपाल यार्चा महोत्सबका कारण केहि ढिला ...

Read More »

अखिल क्रान्तिकारीद्धारा मुल इकाई कमिटी गठन

दाङ, १७ जेठ नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी दाङले आज भगवती मा.बि होडबाङ्मा प्रेम पुनको अध्यक्षतामा ५९ सदस्यीय मुल इकाई कमिटी गठन गरेको छ । कमिटीको जसको उपाध्यक्षमा रोम प्रसाद थापा, बिमला पुन, सचिबमा केशव घर्ती मगर, सहसचिवमा छबिलाल पुन र कोषाध्यक्षमा श्यामलाल सुनार रहनु भएको छ । सङगठन बिस्तार तथा जागरण अभियान अन्तर्गत आज मा.बि होडबाङ्मा मुल इकाइ ...

Read More »

एकिकृत शत्रु जीव व्यवस्थापन कार्यक्रम सम्पन्न

feature

इन्द्रेणी संवाददाता दाङ, १७ चैत्र दिपज्योति एकिकृत शत्रु जीव व्यवस्थापन कृषक पाठशाला कृषक दिवस समारोह आज त्रिपुर १२ कर्मठुवामा सम्पन्न भएको छ ।दिगो खाद्यवाली उत्पादक कृषि सहकारी संस्था लिमिटेड दाङको आयोजनामा कृषक दिवस समारोह सम्पन्न भएको संस्थाका तिलक केसीले जानकारी दिनुभयो । विषादीरहित अर्गानिक तरकारी खेतीका वारेमा कृषकहरुलाइ जानकारी गराइएको छ । दिगो खाद्यवाली उत्पादक कृषि सहकारी संस्थाले १६ हप्तासम्म ...

Read More »