Monthly Archives: May 2016

विद्यालयहरुले सरसफाइ कार्ययोजना बनाउने

गोविन्द खड्का घोराही, १२ जेष्ठ विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्ययोजना बनाई पुर्ण सरसफाइमा लाग्न दाङका विद्यालय सहमत भएका छन् । बुधवार घोराहीमा भएको विद्यालयका प्रअ तथा शिक्षक शिक्षीकाहरुको गोष्ठिमा उनिहरुले पुर्ण सफा विद्यालय घोषणा गर्न सामुहिक प्रतिबद्धता जनाएका हुन् । खानेपनी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख डिई जगन्नाथ पुर्वेको अध्यक्षतामा भएको गोष्ठिमा २८ विद्यालयका प्रअ तथा सरसफाइ शिक्षकको उपस्थिति ...

Read More »

कुटपिटको घटनावारे स्थलगत निरीक्षण

इन्द्रैणी संवाददाता दाङ, १२ जेठ केहिदिन पहिले दाङ धनौरीमा वोक्सीको आरोपमा एक वृद्धामाथि भएको कुटपिटको घटनावारे मानवअधिकार का क्षेत्रमा क्रियाशिल नियकायहरुले स् थलगत निर ीक्षण गर ेका छन ।घटनास् थल धनौरी–१ चिलरि या पुगे र पीडित तथा पीडक परिवार र स्थानीयहरुसँग घटनाबारे जानकारी लिइएको हो । धनौ री–१ चिलरि याकी ६५ वर्षीया दिव्या चौ धरीमाथि बो क्सीको आर ो पमा ...

Read More »

भूकम्पबाट क्षतिग्रस्त संरचना बनाउन थप १३ सय इञ्जिनियर

engineer

१५ वैशाख, काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त घर तथा संरचना बनाउन थप १३ सय इञ्जिनियर तथा आभेरसियर खटिने भएका छन् । सरकारले करारमा नियुक्ति दिएर गाउँ–गाउँमा थप इञ्जिनियर खटाउन लागेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बुधबारदेखि इन्जिनियरलाई पुनर्निर्माणका लागि बुधबार भूकम्प प्रभावित जिल्लामा खटाउँदैछ । साँझ एक कार्यक्रमकाबीच प्राधिकरणणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले उनीहरुलाई औपचारिक विदाइ गर्नेछन् । प्रभावित जिल्लाका ...

Read More »

डान्स प्लसमा समीक्षा

दाङ, जेठ १२ । उत्सर्ग डान्सिङ स्टार २ की विजेता समीक्षा पौडेल भारतको सर्वाधिक ठूलो रियालिटी डान्स शो डान्स प्लसमा छानिएकी छिन् । उनले मे २४ मा भारतको बैंगलोरमा अडिसन दिएकी थिइन् । करीब ५ हजार नृत्यप्रतिभाहरुसंग उनले प्रतिष्पर्धा गरेकी थिइन् ।आगामी डेढ महिनापछि बम्बैमा हुने दोस्रो चरणको प्रतिष्पर्धामा समीक्षाले नृत्य प्रस्तुत गर्ने भएकी छिन् । स्टार प्लस टेलिभिजनले गतवर्षदेखि ...

Read More »

भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणमा संयुक्त राष्ट्रसंघको सहयोग

U.N. Secretary-General Ban Ki-moon gestures during a press conference at the United Nations headquarters in Geneva, Switzerland Friday, Dec. 12, 2008. Ban says the latest "very sobering" assessment of the World Bank underscores the world's economic problems. The world should act with great urgency and compassion to ease economic distress. (AP Photo/Anja Niedringhaus)

काठमाण्डौ, १२ जेठ संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले भूकम्पबाट क्षतिग्रस्त नेपालको भौतिक संरचनाहरुको पुनर्निर्माणमा संयुक्त राष्ट्रसंघले निरन्तर सहयोग गर्ने बताउनुभएको छ । टर्कीको इस्तानवुलमा आयोजित विश्व मानवीय सम्मेलनका क्रममा महासचिव वानले भूकम्प पश्चातको उद्धार तथा राहतमा राष्ट्रसंघले सहयोग पुर्याएको र पुनर्निर्माण कार्यमा पनि निरन्तर सहयोग रहने  बताउनुभएको हो । उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख ...

Read More »

सर्वोदयको ६४ औं स्थापना दिवस मनाइदै

feature

दाङ, १२ जेठ सर्वोदय पुस्तकालय तथा वाचनालय घोराही दाङको ६४ औं स्थापना दिवस आज मनाइदै छ । २०१० साल जेठ १२ गते स्थापना गरिएको उक्त पुस्तकालय तथा वाचनालयको व्यवस्थापन समितिले आज एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाउन लागेको हो । स्थापना दिवसको अवसरमा जिल्ला विकास समिति दाङको सहयोगमा सञ्चालन गर्न लागिएको बाल पुस्तकालयको उद्घाटन गरिने पुस्तकालयका अध्यक्ष पुरुषोत्तम खनालले ...

Read More »

नवलपरासीमा मिनिट्रक दुर्घटना हुँदा ४ को मृत्यु

accident-650x345

नवलपरासी, १२ जेठ पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैंडाकोट नगरपालिका ११ हर्कपुरमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सल्यानवाट काठमाण्डौ जाँदै गरेको बा २ क ११३७ नम्बरको मिनि ट्रक आज विहान ५ बजे दुर्घटनामा परेको थियो । रुखमा ठोकिएर भएको दुर्घटनामा २ जनाको घटना स्थलमा र अन्य दुईको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी ...

Read More »

चक्काजाम गरे यातायात व्यवसायी र मजदुरलाई कारबाही

काठमाण्डौ, १२ जेठ सरकारले देशव्यापी चक्काजाम गरे यातायात व्यवसायी र मजदुरलाई कारबाही गर्ने चेतावनी दिएको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै १३ गते चक्का जाम गर्ने घोषणाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । टङाफिकले जरिवाना रकम बढाएको भन्दै यातायात मजदुर तथा यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् र उनीहरुले १३ गते आफ्ना सवारी साधन ग्यारेजमै थन्क्याएर सडकमा उत्रिने घोषणा ...

Read More »

सहिद विद्यालयहरुका लागी वजेट वढाँउछौं – मन्त्री पुन

इन्द्रेणी संवाददाता दाङ, १२ जेठ आपूर्ति मन्त्री गणेशमान पुनले आगामी वजेटमा सहिदका छोराछोरीले अध्ययन गर्दै आएका विद्यालयका लागी वजेट वढाउने वताउनुभएको छ । सहिद स्मृति आवासीय उच्च मा.बि मानपुर ७ वनकट्टी दाङको ५ औं वार्षिक उत्सव तथा अभिभावक भेलालाइ सम्वोधन गर्दै मन्त्री पुनले यस्तो वताउनुभएको हो । सहिदका छोराछोरीहरु पढे लेखेर सक्षम वन्नैपर्ने अवस्था आएको भन्दै त्यसका लागी सरकारले त्यस्ताखाले ...

Read More »

ज्येष्ठ नागरिक परिचय पत्र प्रभावकारी बन्दै

सल्यान, १२ जेठ ज्येष्ठ नागरिकका लागी वितरण गरिदै आएको ज्येष्ठ नागरिक परिचय पत्र सल्यानमा प्रभाबकारी बन्दै गएको छ ।महिला विकास कार्यालयले २०७२ को माघ महिनादेखि त्यो कार्यक्रम लागु गरेको थियो । कार्यक्रम अन्र्तगत माघ देखी हालसम्म ९२ जनाले ज्येष्ठ नागरिक परिचय पत्र लिएको महिला तथा बालबालिका कार्यालय सल्यानले जानकारी दिएको छ । जसमा पुरुष ५२ जना र महिला ४० जना ...

Read More »