अनाधिकृत रुपमा हडपेको कनकमणिको जग्गा रोक्का

kanak-mani-dixitअख्तियारको निर्देशनपछि जिल्ला मालपोत कार्यालय ललितपुरले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित सहित दीक्षित परिवारले अनधिकृत रुपमा हडपेको भनिएको करिब १८ रोपनी जग्गा रोक्का गरेको छ ।
अख्तियारको निर्देशनपछि दीक्षित परिवारले हडपेको भनिएको ललितपुरको जग्गाबारे खोजबिन थालेको जिल्ला भुमिसुधार कार्यालय ललितपुरले कनकमणी सहित कमलमणी र कुन्द दिक्षीतको नाममा म्याद जारी गरेको छ ।
भुमिसुधार कार्यालयका अनुसार कमलमणि दीक्षित र कनकमणि दिक्षीतले म्याद बुझेका छन् भने कुन्दमणि दीक्षितको म्याद घर ठेगानामा म्याद टाँस गरिएको छ ।

 रातोपाटीमा खबर छ 

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*