Monthly Archives: April 2016

दुर्लभ स्कन्द पुराण नेसंविलाई

sknd (1)

दाङ, १६ बैशाख । दाङ मानपुर गाविस बघौसी निवासी एक बृद्ध दम्पतीले दुर्लभ स्कन्द पुराण नेपाल संस्कृत विश्व विद्यालयलाई हस्तातरण गर्नुभएको छ । ९० बर्षिया बृद्ध दम्पती केदारनाथ गौतम र रुक्मीणा गौतमले पत्र सहित ८३ हजार श्लोक भएको स्कन्द पुराण हस्तान्तरण गर्नुभएको हो । नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति कुलप्रसाद कोइराला गौतमकै घरमा पुगेर पुस्तक ग्रहण गर्नुभएको थियो । केदारनाथ ...

Read More »

जापानिज ईन्सेफलाईटिस राष्ट्रिय खोप अभियान जाजरकोटमा पनि

khop

जाजरकोट, १६ बैशाख जापानिज ईन्सेफलाईटिस राष्ट्रिय खोप अभियान जाजरकोटमा पनि संचालन हुने भएको छ । जिल्लालाई तीन भागमा विभाजन गरेर अभियान पुरा गरिने भएको छ । एक वर्षदेखि माथि र १५ वर्ष मूनी उमेर समुहका सबै बालबालिका राष्ट्रिय खोपबाट नछुटाउने उद्देश्यले अभियान गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ । जिल्लामा पहिलो चरणमा बैशाख २६ गतेदेखि जेठ ३ ...

Read More »

प्युठानमा १० वटा घर जलेर नष्ट

aag

प्युठान, १६ बैशाख प्यूठानमा दुई छुट्टाछुटटै स्थानमा भएको आगलागीबाट १० वटा घर जलेर नष्ट भएका छन् । प्यूठान नगरपालिका–१६ आँपडाँडामा लागेको आगोले १० वटा घर जलेर नष्ट भएका हुन । आगलागीका कारण आधा दर्जन वढि गोठ पनि जलेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ । यसैविच, आगो नियन्त्रणमा लिने क्रममा स्थानीयवासी तीन जना घाइते भएका छन् । घाइतेको जिल्ला ...

Read More »

काठमाण्डौका जिशिअलाइ कालोमोसो दल्यो विप्लव माओवादीले

kalo

काठमाण्डौ, १६ बैशाख । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओबादी उपत्यका बिशेष ब्युरोले काठमाडौका जिल्ला शिक्षा अधिकार शकँर बहादुर गौतमलाई कार्यकक्षमै पुगेर कालोमोसो दलेको छ । शिक्षा क्षेत्र ब्यापक अनियमितता, भष्ट्रचार र घोटला गरेको भन्दै कालोमोसो दलको माओवादीले जनाएको छ । नेपालको राजधानि तथा देशको मुटु मानिएको काठमाडौमा पढिरहेको लाखौं विद्यार्थी, हजारौ शैक्षिक सघँसस्थालाइ मामा पर्ने गरी घोटाला र अयिमितता गरेको ...

Read More »

सल्यान हत्याकाण्डवारे अनुसन्धान सुरु

feature

सल्यान, १६ बैशाख सल्यानमा एकै घरका तीन आमा छोरी सहित चारजनाको विभत्स हत्या भएको घटनावारे प्रहरीले अनुसन्धान थालेको छ । छाँयाक्षेत्र ९ रानागाउँ निवासी रमेश खानकी श्रीमती २३ वर्षकी सीता खान, उहाँका छोरीहरु साडे २ वर्षकी पवित्रा, १ वर्षकी सविता र रमेशकी साली १८ वर्षीया गिता गिरीको एकैसाथ विभत्स हत्या भएको अवस्थामा हिजो शव फेला परेको थियो । हत्यामा संलग्न ...

Read More »

राप्ती उपक्षेत्रीयलाइ स्वास्थ्य विज्ञान वनाउन शिर्षस्थ तहसँग पहल

dddd

काठमाण्डौ, १६ बैशाख दाङको घोराहीस्थित राप्ती उपक्षेत्रिय अस्पताललाई स्वास्थ्य विज्ञानको रुपमा विकास गर्न सरकारका मन्त्री तथा शिर्षस्थ नेतृत्वले प्रतिवद्धता जनाएका छन् ।दाङवाट राजधानी पुगेको एक प्रतिनिधि मण्डलले विभिन्न मन्त्रालय, सरकारका मन्त्री, सांसद तथा सभामुखसंग भेटघाट गर्दै छलफल अघि वढाएको छ । टोलीले स्वास्थ्य मन्त्री रामजनम चौधरी, सभामुख ओनसरी घर्ती, वन तथा भुसंरक्षण मन्त्री अग्नीप्रसाद साप्कोटा, कानुन मन्त्री अग्नी खरेल, सामान्य ...

Read More »

जीपको ठक्करवाट एकको मृत्यु

feature

दाङ, १६ बैशाख दाङमा जीपको ठक्करवाट एक जनाको मृत्यु भएको छ । पुर्ववाट पश्चिमतर्फ आँउदै गरेको लु १ च ७७७४ नं को जीपले लालमटिया ५ मौरीघाटमा पैदलयात्रीलाइ ठक्कर दिदा कपिलवस्तु भृकुटी नगरपालिकाका २० वर्षिय सन्दीप भुषालको मृत्यु भएको हो । जीपको ठक्करवाट गम्भिर घाइते भएका भुषालको उपचारका लागी वुटवल लैजाँदै गर्दा वाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव ...

Read More »

दाङमा एक किशोरी वलात्कृत

rrr

रेखा मगर दाङ, १६ बैशाख दाङमा एक किशोरी वलात्कृत भएकी छन । तुलसीपुर नगरपालिका १९ की १९ वर्षिया एक किशोरीमाथि गएराति आफ्नै कोठामा सुतिरहेको अवस्थामा वलात्कारको घटना भएको प्रहरीले जानकारी दिएको छ । घटनावारे अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ । पीडित किशोरीले घटनावारे सवै वताउन नसकेका कारण अनुसन्धानमा केहि समस्या आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक ...

Read More »

सल्यानमा एकै घरका ३ सहित ४ जनाको हत्या

2014_10image_18_59_545106000hatya-ll

सल्यान छायाँक्षेत्र  ९ रानागाउँमा  गए राती एकै घरका ३ सहित ४ जनाको निर्ममता पूर्वक हत्या भएकोछ । रानागाउँका रमेश खान ठकुरीकी २३ बर्षिय श्रीमती सीता खान ठकुरी , उनकै छोरीहरु ३बर्षिय पबित्रा खान , १ बर्षिय सबिता खान र रमेश खानकै साली मार्के निबासी १८ बर्षिय गिता गिरीको हत्या भएको छ । सीता र गिताको बलात्कार पछि हत्या गरेको प्रारम्भिक अनुमान ...

Read More »

बजारमा आइसर गाडीको माग वढ्दो

1eicer_1355393506

इन्द्रेणी संवाददाता घोराही, १५ बैशाख भारतमा वनेका आइसर गाडीको माग वढ्दै गएको छ । इण्डियन कम्पनी भिइ कमर्सियल मेकरवाट उत्पादित १२ चक्कै गाडाीदेखि लिएर २८ देखि ५२ सीट भएका आइसर गाडीको माग वढ्दै गएको छ । नेपाल स्टन एजेन्सी प्रालीको दाङसहित राप्तीमा विक्रि वितरण गर्ने गरी तुलसी अटो ग्रुप प्रालीले जिल्लामा विmित्र वितरण गरिरहेको छ । आइसर गाडीमध्य मिनीट्रक, १२ चक्के, ठुलो ...

Read More »