Monthly Archives: April 2016

अनेमसंघ सल्यानको अध्यक्षमा हमाल

sal

सल्यान, १७ बैशाख । अखिल नेपाल महिला संघ सल्यानको अध्यक्षमा सरिता हमाल सर्वसहमत चयन हुँनु भएको छ । विविहवार सदरमुकाम खलंगामा सम्पन्न छैठौँ जिल्ला सम्मेलनले १७ सदस्यीय नयाँ अनेम संघ जिल्ला कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा प्रेमा कुमारि वस्नेत र पूर्णिमा बिक, सचिवमा पुष्पा बोहोरा, कार्यालय सचिवमा गिता जिसि रहनुभएको छ । अनेम संघ केन्द्रिय सचिब सुजिता शाक्यको ...

Read More »

चारवटा वडामा अनेमसंघ गठन

feature

तुलसीपुर, १७ बैशाख । नेकपा एमाले निकट अखिल नेपाल महिला संघको आयोजनामा तुलसीपुरका विभिन्न चार वटा वडामा कमिटीहरु गठन गरिएको छ । सांसद अनारकली मियाँको उपस्थितीमा तुलसीपुरका २, ३, ४ र ५ वडामा आयोजना गरिएका छुट्टा छुट्टै भेलाले महिला संघका कमिटीहरु गठन गरिएको हो । सोही क्रममा वडा नं. २ मा आयोजना गरिएको कार्यक्रमबाट रिता केसीको अध्यक्षतामा १३ सदस्यीय नयाँ ...

Read More »

अवसर पाए हामि पनि कम छैनौ….

apanagata

इन्द्रेणी संवाददाता तुल्सीपुर,१७ बैशाख । अवसर पाएपछि अपाङगता भएका ब्यक्तिहरुले पनि समाजमा योगदान गर्न सक्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । विहिवार दाङको तुल्सीपुरमा आयोजित अपाङगता भएका ब्यक्तिहरुका लागी राज्य सत्तामा पहुच बिषयक एकदिने अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले सो कुरा बताएका हुन । अपाङगता सेवा केन्द्र तुल्सीपुरको आयोजना तथा आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिस्ठान काठमाण्डौको सहयोगमा कार्यक्रम भएको हो । ...

Read More »

सही विचार सम्प्रेषण गर्नु बुद्धिजीवीहरुको जिम्मेवारी हो

63327_1447268905487884_616757124_n

हालै नेपाल बुद्धिजीवी संगठन दाङको अध्यक्षमा निर्वाचित हुन भएको छ, कस्तो अनुभूति भइरहेको छ ? हामीले भर्खरै नेपाल बुद्धिजीवी संगठन दाङको तेस्रो जिल्ला सम्मेलन यही बैशाख १० गते ऐतिहासिक रुपले भव्यताका साथ सम्पन्न गरेका छौं । उक्त सम्मेलनको उद्घाटन एकीकृत नेकपा माओवादीका अध्यक्ष कमरेड प्रचण्डले गर्नुभएको थियो भने पार्टीका थुप्रै महत्वपूर्ण व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सो सम्मेलनले बुद्धिजीवी संगठनको ...

Read More »

५६ विघा जमिनमा माछापोखरी विस्तार गरिने

machapalan1

इन्द्रेणी संवाददाता  घोराही, १६ बैशाख । यस आर्थिक वर्षमा दाङमा झण्डै ५६ विघा जमिनमा माछापोखरी विस्तार गरिने भएको छ । ‘मत्स्य उत्पादन विशेष कार्यक्रम’ अन्तर्गत मत्स्य विकास निर्देशनालय हरिहर भवन काठमाण्डौको सहयोग तथा जिल्ला कृषि विकास कार्यालय दाङको अनुगमण तथा प्राविधिक सहयोगमा यस वर्ष जिल्लामा ३७.१३ हेक्टर अर्थात ५६ विघा जमिनमा नयाँ माछापोखरी विस्तार गरिने भएको जिल्ला कृषि विकास कार्यालय दाङले ...

Read More »

अख्तियार, कनकमणि दीक्षित र हाम्रो पत्रकारिता

nimkanta

निमकान्त पाण्डे अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हालैमात्र साझा यातायातका अध्यक्षको हैसियतमा सार्वजनिक सम्पत्तिको दुरूपयोग गरेको आरोपमा कनकमणि दीक्षितलाई पक्राउ गरेपछि उनको पक्षमा एकतर्फी समाचारहरू आइरहेका छन् । कारण उनी पत्रकारको आवरणमा पनि छन् । पत्रकारको आवरणमा जुनसुकै अपराधकर्म गर्न पनि छुट पाउनुपर्छ रु दीक्षितको पक्षमा प्रकाशित भइरहेका समाचारहरू र उनको पक्षमा आइरहेका अभिव्यक्तिहरूले यस्तै छुटको माग गरिरहेको बुझ्न सकिन्छ । ...

Read More »

सल्यानमा चार जनाको हत्या गर्ने हत्यारा पक्राउ

13082670_1742839809263940_2970106410864930769_n

 इन्द्रेणी संवाददाता  बैशाख १६, सल्यान । एकै घरका ४ जनाको हत्यामा संलग्न भएको आशंका गरिएका संजय भारतीले हत्या गरेको स्वीकार गरेका छन । मंगलबार राती छायाक्षेत्र ९ ठानागाउमा २३ बर्षीया सिता खाण ठकुरी, उनका छोरीहरु ३ बर्षिया पवित्रा खान ठकुरी र १ बर्षिया सविता खान ठकुरी तथा बहिनी शानपा १० मार्के की १८ बर्षिया गीता गिरीको हत्यामा संलग्न रहेको सोहि ...

Read More »

आजदेखि घरदैलो कार्यक्रम सुरु गरिदै

घरदैलो

इन्द्रेणी संवाददाता दाङ, १६ बैशाख । विद्यालय भर्ना अभियानमा छुटेका बालबालिकालाइ लक्षित गरी दाङमा पनि घरदैलो कार्यक्रम सुरु भएको छ । वैशाख २ गतेदेखि १५ गतेसम्म चलेको विद्यालय भर्ना अभियानको क्रममा छुटेका बालबालिका पहिचान गर्न घरदैलो गर्न सुरु गरेको जिल्ला शिक्षा कार्यालय दाङले जानकारी दिएको छ । ५ देखि १२ वर्षसम्मका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन उनीहरुको पहिचान गर्ने, घरघरमा पुगेर ...

Read More »

जेठ १ देखि हिरो अफ भ्वाइस हुने

kl

दाङ वैशाख, १६ । विगत चारवर्षदेखि संचालन हुँदै आएको राप्ती अंचलस्तरीय गायन प्रतियोगिता हिरो अफ भ्वाइसको चौथो संस्करण आगामी जेठ १ देखि प्रारम्भ हुने भएको छ । उत्सर्ग फिल्मस् नेपाल र पहल नेपालको संयुक्त आयोजनामा शुरु हुन थालेको यस प्रतियोगितामा राप्ती क्षेत्रका गायन विधाका सबै उमेर समूहका नवप्रतिभाहरुले भाग लिन सक्ने कार्यक्रम संयोजक के.एल.पीडितले बताउनु भयो । प्रतियोगितामा विजेता हुनेलाई ...

Read More »