Monthly Archives: April 2016

कैदीद्धारा कारागारबाटै एसएलसी

इन्द्रेणी संवाददाता  सल्यान , १९ चैत सल्यानका एक कैदीले जिल्ला कारागारबाटै एसएलसी परिक्षा दिएका छन् । चारवर्षदेखि कर्तव्य ज्यान मुद्धामा जिल्ला कारागार सल्यानमा कैदी जिवन विताइरहेका कोटमौला ६ सल्यानका कमानसिङ डाँगीले जिल्ला कारागारबाटै परिक्षा दिएका हुन । सल्यानको एक परिक्षा केन्द्रमा जिल्लाको एक अस्पतालले निशुल्क औषधि र एम्वुलेन्सको व्यवस्था गरेको छ । परिक्षा अवधिमा कुनै परिक्षार्थि तथा परिक्षामा खटिएका कर्मचारी ...

Read More »

आज नेपाली विषयको परीक्षा, निर्धक्कसंग लेख्न जिशिअको आग्रह

SLC-exam

रेखा मगर दाङ, १९ चैत्र हिजोदेखी सुरु भएको यसवर्षको एसएलसी परिक्षा अन्तर्गत आज नेपाली विषयको परिक्षा हुँदैछ । हिजो पहिलो दिन अंग्रेजी विषयको परिक्षा दिएका परिक्षार्थीहरुले आज अनिवार्य नेपाली विषयको परिक्षा दिदैछन । हिजो पहिलो दिन दाङका ४२ परिक्षा केन्द्रमा शान्तिपुर्ण, मर्यादित र स्वच्छ वातावरणमा परिक्षार्थीहरुले परिक्षा दिएका थिए । यसैविच, दाङका जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले हिजो जस्तै आज ...

Read More »

छुवाछुतको घटना बुझ्न छानविन समिति गठन

20160328_223153

जनक नेपाली तुलसीपुर ३ श्रीगैमा एक दलित दम्पति माथी भएको जातीय विभेदको घटनाको सत्यतथ्य बुझ्नका  लागि छानविन समिति गठन गरिएको छ । संयुक्त राजनितिक संघर्ष  समिति दाङका सदस्य एवं नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चा दाङका अध्यक्ष जगत दलामीको संयोजकत्वमा पाँच सदस्य समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा जातीय मुक्तिसमाज दाङका अध्यक्ष चुर्णपरियार, नेपाल दलित संघका महाधिवेसन प्रतिनिधी लोका विश्वकर्मा , ...

Read More »

जँहा बिद्यालयका अध्यक्षले श्रीमती र छोराका साथ एसएलसी दिदैछन

12910777_1321455261216596_775283296_n

 शान्त कुमार बुढा मगर सधै बिद्यलयको नीतिनिर्माण तथा विद्यलय ब्यबस्थापनको कुरा गर्दै विद्यलयमा जाने मा।वि। भौवानाकाका विब्यस अध्यक्ष श्याम बहादुर झाँक्री एसएलसीको पहिलो दिन आफ्नै स्कुलको ड्रेस्मा परिक्षा हलमा प्रवेस्कर्ड सहित प्रवेश गर्दै गर्दा चिन्ने विद्यार्थी मात्र हैन शिक्षक समेत दङ्ग परे । उहाँ  अहिले देउखुरी  स्थित सत्बरियको राप्ती उच्च मावि उच्चनिम्वुमा एसएलसीको परिक्षा दिइरहनु भएको  छ । अचम्मित हुनु ...

Read More »