Monthly Archives: April 2016

सहिदहरुको सम्झनामा ११ औ स्मृतिसभा

sahid

इन्द्रेणी संवाददाता दाङ २६ चैत्र घोराही नगरपालिका ३ ओखरामा सामुहिक हत्या गरिएका सहिदहरुको सम्झनामा ११ औ स्मृतिसभा आयोजना गरिएको छ । संयुक्त सहिदको परिवारको आयोजनामा जनयुद्धका सहिदहरु अर्जुन चौधरी, ईन्द्र बहादुर चौधरी र बिजय चौधरकिो सम्झनामा स्मृतिसभा गरिएको हो । तिनै जनाको हत्या २०६१ साल चैत्र २५ गते नेपाली सेनाले घोराहीको ओखरामा सामुहिक हत्या गरेको थियो । रामप्रसाद चौधरीको अध्यक्षतामा ...

Read More »

यातायात व्यवस्था भालुवाङद्धारा ९५ लाख राजश्व संकलन

k

इन्द्रेणी संवाददाता दाङ २६ चैत्र यातायात व्यवस्था सेवा कार्यालय भालुवाङले आठ महिनाको अवधिमा ९५ लाख बढी राजश्व संकलन गरेको छ । कार्यालयले २०७२ साउन देखि फागुन मसान्तसम्म आठ महिनाको अबधिमा सवारी साधन कर, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपास र रुट नबिकरणबाट ९५ लाख ३८ हजार १ सय ७ रुपैयाँ राजश्व संकलन भएको जनाएको छ । यातायात व्यवस्था सेवा कार्यालय ...

Read More »

होलेरीमा साप्ताहिक पत्रिका

holeri

इन्द्रेणी संवाददाता रोल्पा, २६ चैत्र रोल्पाको होलेरीवाट होलेरी साप्ताहिक पत्रिका प्रकाशनमा आएको छ । सदरमुकाम लिवाङदेखि करीब २८ कोष दक्षिण पश्चिम भेगमा अबस्थित होलेरी वजारवाट सदरमुकाम वाहिरको पत्रिकाको रुपमा होलेरी साप्ताहिक पत्रिका सन्चालनमा आएको हो । पत्रिकाको रोल्पाका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बिमोचन गर्नुभएको हो ।  प्रमुख जिल्ला अधिकारी शर्माले पत्रिकाले दुरदराजमा लुकेका कुरालाई वाहिर ल्याउन, किसानका समस्या, उनीहरुले ...

Read More »

घोराही बसपार्क कालोपत्रे गरिने

bs

इन्द्रेणी संवाददाता घोराही, २५ चैत । घोराही नगरपालिका, १० सेवार खोलामा रहेको नयाँ बसपार्कलाई पक्की गरिने भएको छ । झण्डै दुई करोड ५० लाख बढिको लागतमा बसपार्कलाई पक्की गरिने सहरी विकास तथा भवन डिभिजन कार्यालय दाङले जनाएको छ । बसपार्कका साथै फुटपात क्षेत्रलाई पक्की गर्नका लागि सहरी विकास तथा भवन डिभिजन कार्यालय दाङले  लाग्ने दुई करोड ५० लाख रुपैयाको स्टीमेड ...

Read More »

रुकुममा पहिलो पटक समृद्ध इन्टरनेशनल रेटिङ चेस टुर्नामेन्ट हुने

Chess.jpg

इन्द्रेणी संवाददाता रुकुममा पहिलो पटक “समृद्ध इन्टरनेशनल रेटिङ चेस टुर्नामेन्ट” हुने भएको छ । समृद्ध समाज नेपाल रुकुमको आयोजनामा आगामी बैशाख १ देखी ५ गते सम्म रुकुम सदरमुकाम मुसिकोटमा टुर्नामेन्ट हुने छ । खेलकुदको माध्यमबाट जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको आवागमण बढाउने मुख्य उद्श्यका साथ टुर्नामेन्ट आयोजना गरिएको संस्थाका कार्यवहाक अध्यक्ष राजु लामिछानेले जानकारी दिनुभयो । त्यस्तै मोफसलमा लुकेर रहेका ...

Read More »

ऐच्छिक प्रथममा २ ९५ परिक्षार्थी अनुपस्थित

feature

रेखा मगर घोराही, २५ चैत्र यसबर्षको एसएलसी परिक्षा अन्तर्गत आज विद्यार्थीहरुले ऐच्छिक प्रथम विषयको परिक्षा दिएका छन् । आज ऐच्छिक प्रथम विषयको परिक्षामा दाङमा २ सय ९५ जना परिक्षार्थी अनुपस्थित भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ । जिल्लामा सञ्चालित ४२ वटै परिक्षा केन्द्रमा आजपनि शान्तिपूर्ण र मर्यादितरुपले परिक्षा सम्पन्न भएको छ । दैनिक परिक्षामा अनुपस्थित हुवे परिक्षार्थीहरु वढेका छन ...

Read More »

अवरुद्ध राप्ती लोकमार्ग खुल्यो

feature

सुल्यान, २५ चैत्र सल्यानको कपुरकोटमा १२ चक्के ट्रक विच सडकमै फसेपछि अवरुद्ध भएको राप्ती लोकमार्ग सडकखण्ड सन्चालनमा आएको छ । गए राती रोल्पा सिमेन्ट प्रालिको ना ६ ख ६६५ नम्बरको १२ चक्के लोड भएको ट्रकको अगाडीको भाग सडक मुनी खसेपछि राप्ती लोकमार्ग अन्तर्गत दाङ, सल्यान र रुकुमको आवतजावत वन्द भएको थियो । विहान १० वजेसम्म आवतजावत वन्द भएको उक्त सडकखण्डमा ...

Read More »

कांग्रेस संसदीय दलका लागि आज मनोनयन दर्ता

kangres

काठमाण्डौ, २५ चैत्र नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति चयनका लागि आज मनोनयन दर्ता हुँदै छ । उमेदवारी दर्ताको लागि विहान ११ देखि अपरान्ह १ बजेसम्मे समय तोकिएको छ । अपरान्ह साढे ५ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका रहेको छ । संशोधित विधान अनुसार समावेशी समानुपातिक सिद्धान्तका आधारमा २२ जना सदस्य चयन हुनेछन् । यसअघि विकास क्षेत्र अनुसार सदस्य ...

Read More »

दुई किशोरी एकैसाथ बलात्कृत

nnn

महोत्तरी, २५ चैत्र महोत्तरीमा दुई किशोरी एकैसाथ बलात्कृत भएका छन् । सुन्दरपुर गाविस –८ बस्ने १४ वर्षीया र १३ वर्षीया किशोरी एकैसाथ बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दुवै किशोरी गत बिहीबार राति सुन्दरपुर गाविस–८ बस्ने २५ वर्षीय विनोद यादव र २० वर्षीय कृष्ण यादवबाट बलात्कृत भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो । फरार दुवै युवकलाई गएराति ...

Read More »

विश्व स्वास्थ्य दिवस मनाईंदै

hhh

काठमाण्डौ, २५ चैत्र विश्व स्वास्थ्य दिवस, नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । ‘मधुमेहको रोकथाम गरौं, समयमै उपचार गरी आफ्नो नियन्त्रणमा राखौं’ नाराका साथ यो दिवस मनाउन लागिएको हो । सन् १९४८ मा विश्व स्वास्थ्य संगठनको स्थापना भएको दिनको अवसरमा हरेक वर्ष ७ अप्रिलमा विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ । यस वर्ष मधुमेहको बयावह अवस्था कम गर्नका लागि विश्व ...

Read More »