Monthly Archives: April 2016

पुस्तकालय भवन विद्यालयलाइ हस्तान्तरण

13087361_1024402507640711_4971629197394577192_n

भरत के.सी. बैशाख १८, नुवागाउँ रोल्पा रोल्पामा एक परिवारले आफ्ना स्वर्गीय सदस्यको नाममा पुस्तकालय भवनको निर्माण गरेर विद्यालयलाई हस्तान्तरण गरेको छ । नुवागाउँ स्थित अरनिको उच्च माध्यामिक विद्यालयका संस्थापक प्रधानाध्यापक स्वर्गीय हिरामणी बाँठाको सम्झनामा परिवारले विद्यालयको जग्गामा करिव सात लाखको लगानीमा हिरा स्मृति पुस्तकालय भवन निर्माण गरेको हो । भवनको औपचारिक कार्यक्रमका बीच जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलले उद्घाटन गरि ...

Read More »

अखिल क्रन्तिकारीका केन्द्रीय सदस्य अधिकारी पक्राउ

gi

दिया चन्द काठमाडौं, १७ बैशाख । नेकपा माओवादी निकट अखिल (क्रन्तिकारीका) केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला संयोजक प्रकाश अधिकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । स्वयम्भू प्रहरी कार्यालयले आज (शुक्रबार) दिउँसो २ बजे स्वयम्भू क्षेत्रबाट अधिकारीलाई पक्राउ गरेको अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पूर्ण सिंहले जानाकारी दिनुभयो । काठमाडौंका जिल्ला शिक्षा अधिकारी शङ्कर बहादुर गौतमलाई कालोमोसो दलेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको ...

Read More »

महिलाहरुले आफ्नो पहिचान खोज्नुपर्ने अवस्था आयो

kkk

दाङ, १७ बैशाख ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आशमणी चौधरीले महिलाहरुले आफ्नो पहिचान खोज्नुपर्ने बताउनुभएको छ । शुक्रवार हापुरेमा भएको लघु वित्त कार्यक्रमका प्रमुखहरुसंग गोष्ठीलाई सम्बोधन गर्दै उहाँले महिलाहरु निर्णायक तहमा पुगीसकेको अवस्थामा सबै महिलाहरुले आफ्नो पहिचानका लागि आवाज बुलन्द पार्न आग्रह गर्नुभएको हो । ग्रामीण महिला उत्थान केन्द्र अन्तर्गत सञ्चालन भएको लघु वित्त कार्यक्रम अन्तर्गत हापुरे शाखामा गठन भएका ...

Read More »

दाङको विकासका लागी १५ वटा योजना

ktm

काठमाण्डौं, १७ बैशाख । जेठ १५ भित्र बजेट तथा कार्यक्रम ल्याउने तयारी सरकारको छ । सिंहदरवारमा सांसद, नेता तथा प्रतिनिधि मण्डलको योजना तथा बजेट आफ्नो क्षेत्रमा पार्न ब्यस्तता वढेको छ । स्थानीय स्तरवाट प्राथमिक्तामा परेका योजनाहरुलाई केन्द्रमा सरकारले वनाउने वार्षिक बजेट, निति तथा कार्यक्रममा समावेस गर्न राजधानी आएको सर्वदलीय तथा सर्वपक्षिय प्रतिनिधि मण्डलले दाङ जिल्लाका विभिन्न १५ वटा विकासका योजनाहरुलाई ...

Read More »

चार दिने आधारभुत पत्रकारीता तालिम

dd

दाङ, बैशाख १७ प्रेस चौतारी नेपाल दाङको आयोजनामा शुक्रवारेखि चार दिने आधारभुत पत्रकारीता तालिम घोराहीमा सुरु भएको छ । ब्यबस्थापिका सांसद युवराज ज्ञवालीको क्षेत्र विकास कोषको सहयोगमा सुरु भएको तालिमको एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरीएको छ । चौतारी दाङका अध्यक्ष टीका बस्नेतको अध्यक्षता तथा सांसद अनारकली मियाको प्रमुख आतिथ्यता एब प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य एब राप्ती अञ्चल प्रमुख ...

Read More »

आँखा पाक्ने रोगका विरामीहरु बढे

index

दाङ, १७ बैशाख गर्मि मौसमसंगै आँखामा संक्रमण तथा आँखा पाक्ने रोगका विरामीहरु बढेका छन । गर्मिमा संक्रमण छिटो हुने भएकाले आखाका विरामी दिन प्रतिदिन बढ्दै गएको राप्ती आँखा अस्पताल रक्षाचौर प्रशासनले जानकारी दिएको छ । राप्ती आँखा अस्पताल रक्षाचौरमा आँखा चेक जाँच गराउन जानेहरुको संख्या ह्वात्तै बढेको छ । बढी जसो उपचारका लागि आँखा पाकेका विरामिहरु अस्पतालमापग्ने गरेका छन् । ...

Read More »

पुजाको प्रसाद र खाना खाँदा १६ जना विरामी

feature

रेखा मगर दाङ, १७ बैशाख दाङको तुलसीपुरमा पुजाको प्रसाद र खाना खाँदा १६ जना विरामी परेका छन । तुलसीपुर नगरपालिका १ राम्रीमा स्थानीय रोमप्रसाद सिंजाली र अर्का एक जनाको घरमा लगाइएको पुजामा प्रसाद र खाना खाएका आफन्तहरु विरामी परेका हुन ।विरामीहरु मध्य ११ जना उपचारपश्चात घर फर्किएका छन भने अन्य ५ जनाको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उनीहरुमा ...

Read More »

स्वर्गद्धारी आश्रममा पशु स्वास्थ्य शिविर

feature

प्युठान, १७ बैशाख जिल्ला पशु सेवा कार्यालय दाङले प्युठानको स्वर्गद्धारी आश्रममा पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा आश्रममा रहेका ५ सय ७ गाइ र तिनका वाच्छा वाच्छीको स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरमा नेपाल पारा भेटेनरी एण्ड लाइभस्टक एशोसियसनको केन्द्रिय कार्यसमितिले निशुल्क औषधी उपलव्ध गराएको थियो । नेभ्लाका क्षेत्रीय उपाध्यक्ष ललित कुवंर, दाङ जिल्ला अध्यक्ष निमकुमार आचार्य, सदस्यहरु ...

Read More »

घोराही हुँदै रोल्पा जाने यात्रुहरु जोखिम मोल्दै

download

इन्द्रेणी संवाददाता दाङ १७ बैशाख सहिदमार्ग अन्तर्गत घोराही होलेरी सडक मर्मतको काम अगाडी बढ्न नसक्दा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन । दिनप्रतिदिन सडक जिर्ण बन्दै जाँदा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका हुन भने सडक छेउका बस्तीहरु समेत समस्यामा परेका छन् । सडक कालोपत्रे गर्ने टेन्डर परे लगत्तै निर्माण कम्पनीले काम सुरु गर्ने भनिएपनि कामले तीब्रता ...

Read More »

पत्रकार सूर्यकुमार क्षेत्रीको निधन

patra

काठमाण्डौ, १७ बैशाख पत्रकार तथा गीतकार सूर्यकुमार क्षेत्रीको निधन भएको छ । ब्रेन ट्युमर भएपछि डेढ वर्षदेखि उपचाररत क्षेत्रीको गएराति अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । लामो समय उज्यालो एफएममा कार्यरत क्षेत्री प्रेस युनियनका सचिव समेत हुनुहुन्थ्यो । ०७१ मंसिरमा ब्रेन ट्युमर देखिएपछि क्षेत्रीको नेपाल र भारतमा उपचार भएको थियो । स्याङ्जा घर भएका क्षेत्रीका श्रीमती र एक नाबालक ...

Read More »