Monthly Archives: April 2016

आगलागीबाट थकरीकोटमा तीन घर जलेर नष्ट

feature

सन्तोषकुमार गुप्ता भालुवाङ १८ बैशाख ।। देउखुरीको सिसहनियाँ—७ थकरीकोटमा आगलागी हुँदा तीन घर खरानी भएका छन् । जंगलमा लागेको आगो थकरीकोट बस्तीमा पस्दा तीन घर जलेर खरानी भएको हो । आगलागीबाट रिमबहादुर थापा, सुमन थापामगर र आत्माराम सारुमगरको घर जलेर खरानी भएको थकरीकोट गाउँ अगुवा दुर्गा उचही मगरले जानकारी दिनुभयो । आगलागीबाट घरमा रहेका लत्ताकपडा, जिन्सी, नगद र काठपात गरी ...

Read More »

हिरासतमै अनशन बसेका अधिकारीको रिहाइको माग गर्दै आन्दोलनको घोषणा

13140724_1201857113182082_1787619268_n

दिया चन्द काठमाडौँ, १८ वैशाख । नेकपा माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी)ले हिरासतमै अनशन बसेका आफ्ना केन्द्रिय सदस्य एवं काठमाडौँ जिल्ला संयोजक प्रकाश अधिकारीलाई तत्काल रिहा गर्न माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । आज रिपोटर्स क्लबमा पत्रकार सम्मेलनको अयोजना गर्दै अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रिय महासचिव दिपेन्द्र चलाउनेले करिब ३० घण्टाभन्दा बढी समयदेखि पानी समेत नखाई अनशनमा बसेका गौतममलाई यथासिघ्र रिहाइको ...

Read More »

चलचित्र ‘उहिले बाजेको पालामा’ छिटै दर्शकहरुको बिचमा

Uhile-Bajeko-palama

उदय जीएम काठमाडौं । लामो समयको पर्खाइपछि दाङ तथा राष्ट्रियस्तरका कलाकारहरुको अभिनय रहेको “उहिले बाजेको पालामा” आमदर्शकले हेर्न पाउने भएका छन् । “ओल्ड इज गोल्ड” भन्ने मूल नारा राखिएको यो चलचित्र यही बैशाख २४ गतेदेखि राजधानीका हलहरुमा र जेठ ७ गतेदेखि मोफसलका हलहरुमा प्रदर्शन हुँदैछ । नेपाली कला, सँस्कृति र मौलिकता बोकेको चलचित्र “उहिले बाजेको पालामा”को निर्देशन उदीयमान निर्देशक बसन्त ...

Read More »

११ र १२ कक्षाको परीक्षा तयारी पुरा

images

काठमाण्डौ, १८ बैशाख पर्सीदेखि सञ्चालन हुन लागेको कक्षा १२ को र जेठ २ गतेदेखि सुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ ।उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीलेकक्षा १२ को परीक्षामा तीन लाख ४६ हजार ४२७ र कक्षा ११ को परीक्षामा तीन लाख ६९ हजार ४२६ जना गरी कुल सात लाख १५ हजार ८५३ जनाले परीक्षा दिने जनाएको ...

Read More »

कोर्बाङ झिम्पेका सर्वसाधारण सञ्चार सेवाबाट बञ्चित 

download

सल्यान, १८ बैशाख सल्यानको उच्च ठाउ भनेर चिनिने कोर्बाङ झिम्पेको खर्सुबास लेक मुनिका केही वडाका बासिन्दा सञ्चार सुविधाबाट वञ्चित छन् ।जिल्लाका अधिकांश गाउँमा सञ्चार सुविधा पुगे पनि कोर्बाङ झिम्पेको ५, ६, ७ र ८ नं वडाका बासिन्दा सञ्चारविहीन छन । अरुतिर सामान्य भइसकेको मोबाइल सेवा विस्तार हुन नसक्दा चार वडा सञ्चारको पहुँच बाहिर रहेको स्थानीय रमेश के।सीले जानकारी दिनुभयो । ...

Read More »

गजल अभियान दाङको पहिलो श्रृङ्खला सम्पन्न

gajal abhin

इन्द्रेणी संवाददाता  बैशाख १८ दाङ । गजल अभियान दाङले शनिबार घोराहीमा आफ्नो पहिलो कार्यक्रमको रुपमा गजल वाचन  श्रृंखला सम्पन्न गरेको छ । कार्यक्रमका संयोजक प्रबल बिष्टको अध्यक्षता र राप्ती साहित्य परिषदका अध्यक्ष पुरुषोत्तम खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गजलकारहरु यमुना पुन, प्रतिक संग्रामी, आशिष कल्पवृक्ष, के डी शर्मा एकल, एसपि माथवर, नगेन्द्र गुरु, छविलाल कोपिला, विष्णा चौधरी, देवा डाँगी, काशीराम घर्ती, ...

Read More »

गोरखा सेवा समाज यूएइको शुभकामना कार्यक्रम सम्पन्न

Gorakha samaj

युएई- गोरखा सेवा समाज यूएईले नयाँ बर्ष ०७३ को आगमन सँगै शुभ कामना आदान प्रदान तथा बृहत बनभोज कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार दुबईको जेबील पार्कमा संस्थाका अध्यक्ष बिनोद श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त शुभकामना तथा बनभोज कार्यक्रममा गोर्खाली तथा गैह् गोर्खालीहरू बिच एक आपसमा शुभकामना साटासाट गरेका थिए। उक्त कार्यक्रमको प्रमुख अथिती संस्थाका संरक्षक उत्तम अधिकारी,बिषेश अथिति क्रमशस् नेपाली समाज ...

Read More »

औद्योगीक क्षेत्रका लागी सरकारको गृहकार्य

kk

इन्द्रेणी संवाददाता दाङ १८ बैशाख दाङको धर्ना गाविसमा ५ सय विगाह जमिनमा प्रादेशीक औद्योगीक क्षेत्र घोषणा वनाउन सरकारले गृहकार्य थालेको छ । यहि वर्षको बजेट तथा कार्यक्रममा दाङमा औद्योगीक क्षेत्र घोषणा गर्ने तयारी गरिएको उद्योगमन्त्री शोमप्रसाद पाण्डेले जानकारी दिनुभयो । शुक्रावार दाङ जिल्ला उद्योग वाणिज्य संघले औद्योगीक क्षेत्र निर्माणको विषयमा मन्त्रालयमै गरेको भेटघाट कार्यक्रममा मन्त्री पाण्डेले एक हप्ता भित्र विस्तृत ...

Read More »

गैरसरकारी संस्थालाई गाउँ जान विप्लव माओवादीको रोक

maobadi

जाजरकोट, १८ बैशाख नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी जाजरकोटले जिल्लामा कार्यरत रहेका गैरसरकारी संस्थाहरुलाई गाउँ जान रोक लगाएको छ । ‘भ्रष्टाचार गरेको रकम’ फिर्ता भएपछि मात्र गाउँ पस्ने अनुमति दिने विप्लब माओवादी जाजरकोटले जनाएको छ । राष्ट्रघाती, भ्रष्टाचारी र दलालहरु जिल्लामा गएर आफ्नो योजना पुरा गर्ने गरेको पाइएको माओवादीले जनाएको छ । ‘गैरसरकारी सस्थाहरुले आफ्ना पार्टीका कार्यकर्ता तथा ...

Read More »

मानव अधिकारकर्मी पहाडि दाङ आउदै

feature

दाङ १८ बैशाख मानव अधिकार तथा शान्ति समाज नेपालले तुलसीपुरमा जागरण सभा गर्ने भएको छ । समाजले स्वाभिमान अभियान अन्र्तगत भोली तुलसीपुरको विपि चौकमा जागरण सभाको आयोजन गर्ने भएको हो । शान्ति, अंहिसा, राष्ट्रिय स्वाभिमान, एकता र आत्मसम्मान भन्ने नाराका साथ हुने कार्यक्रममा मानव अधिकारकर्मी तथा शान्ति समाजका सस्थापक सभापती कृष्ण पहाडि लगाएत स्थानिय राजनितिक दलका प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम ...

Read More »