Monthly Archives: March 2016

गायीका अन्जु पन्तको व्यथा झन बढ्दो

anju

आफ्नो सुमधुर स्वरले असंख्य स्रोताहरुलाई मन्त्रमुग्ध पार्ने गायीका अन्जु पन्तको जीवनमा फेरि आफ्नै मान्छे बैरी बनेको छ । त्यसो त पहिला पति गायक मनोज राज बैरी बन्नाले उनीहरुको वैवाहिक सम्बन्ध टुटेको थियो । अन्जु एकल जीवन जीउँदै आएकी थिइन् । यो पाली उनलाई अझैं गाह्रो परेको छ अन्जुको व्यथा पनि बढेको छ । मुटु पनि दुखेको छ । उनले आफ्नो ...

Read More »

चर्चाको शिखर चुम्दै सिर्जु

srju

 के.एम. निस्ठुरी हरेक मानिसका जीवनका आ(आफ्नै मिठा सपना हरु हुन्छन । तिनै सपनाहरुलाई पिछा गर्दै आफ्नो जीवन व्यथित गर्छ मानिस । यिनै मिठा कतिपय सपना पुरा हुन्छन भने कतिपय अधुरै रहन्छन हरेक मनका । यस्तै सपना बोकेर दाङको तुलसीपुरमा जन्मिएकी थिइन गायिका सिर्जु अधिकारी। बाल्यकाल देखि नै गित संगीत भन्दा हुरुक्कै हुने सिर्जुको गायन यात्रा दाङकै सुन्दर काखमा स्थानिय भाका ...

Read More »

एमाओवादीको प्रदेश सम्मेलन दाङमा हुने

mmmmm

इन्द्रेणी संवाददाता दाङ, १५ चैत । एकीकृत नेकपा माओवादीले ५ नम्बर प्रदेशको पहिलो सम्मेलन दाङमा गर्ने भएको छ । एमाओवादी ५ नम्बर प्रदेशको सोमवार घोराहीमा बसेको बैठकले प्रथम प्रदेश सम्मेलन भदौ ३, ४ र ५ गते प्रदेश सम्मेलन दाङमा गर्ने निर्णय गरेको हो । पार्टी स्थायी समिति सदस्य एवं ५ नम्बर प्रदेश इञ्चार्ज चक्रपाणी खनालको अध्यक्षता एवं सचिव बर्षमान पुनको ...

Read More »