Monthly Archives: March 2016

अबको मिसनः संविधान कार्यान्वयन र श्रमजीवीको हित

govinda acharya

गोविन्द आचार्य पहिले नेपाल पत्रकार महासंघमा नेपाली कांग्रेसलाई मान्नेहरु मात्रै अध्यक्ष हुने प्रचलन थियो । २२र२३ वर्ष पहिले नेपाली कांग्रेसले पत्रकार महासंघ मात्रै होइन, आस्थाका आधारमा पनि पत्रकारको संगठन आवश्यक छ भनेर संगठन जन्मायो । त्यसपछि १५र१६ वर्ष अघि एमालेले पनि पत्रकारहरुको संगठन जन्मायो । हामीलाई हिजो संसदीय व्यवस्थाले गणतन्त्रका पक्षमा लेख्न दिएन । संविधानसभाको पक्षमा लेख्न दिएन । संविधान ...

Read More »

माओवादी एकताको हल्ला स् भ्रम र सत्यता

झपेन्द्रराज वैद्य बर्गीय मुक्तिको नारा दिने माओबादीहरु अहिले ४–५ चिरामा बिभक्त भएका छन् । कुनै कार्य दिशा र बिचार छोडेर संसदीय भासमा गएका छन् भने कुनै कार्यदिशा र सिद्धान्त एउटै हुँदा हुदै कुर्सीको लोभमा बिभाजन भएका छन् । कुनै पार्टीले भने यथास्थिति सोँचको कारण क्रान्ति अगाडि बढन नसकेको भनी पार्टी अलग गराएका छन् । ने।क।पा क्रान्तीकारी माओबादी र ए।ने।क ।पा।माओबादीको ...

Read More »

पश्चिम नेपालमा उत्कृष्ट स्कुल युनाइटेड मन्टेश्वरी

united montessori 2

इन्द्रेणी सम्बाददाता शिक्षा क्षेत्रमा लागिपरेको शैक्षिक समूहले चलाएको यो मन्टेश्वरी स्कुल बालबालिका लाई आधुनिक तथा बैज्ञानिक शिक्षाका लागि निकै राम्रो मानिन्छ। दाङ घोराहीको काठेकोलमा अबस्थित यसको मन्टेश्वरी भवन निकै शान्त तथा आरामदायक वातावरणयुक्त छ। अगाडिपट्टि हरियो बगैंचामा बालबालिकाहरू मन खोलेर खेल्न सक्छन्। यो स्कुलले १८ महिनादेखि ७ वर्षका विद्यार्थीलाई भर्ना लिन्छ। स्कुल बिहान ९ बजेदेखि ४ बजेसम्म संचालन हुन्छ । ...

Read More »

अंग्रेजी भाषा प्रतिको वढ्दो मोह

yadav giri

भाषा जनजिव्रो हो । वोल्ने र लेख्ने शैली हो । सञ्चारको माध्यम हो । शव्द र वाक्यको संयोजन हो । उच्चरित ध्वनि वा लेख्यचिह्नहरुको प्रयोग गरी समुदायमा विचार आदान प्रदान गर्न प्रयोग गरिने प्रचलीत माध्यम भाषा हो । जातीय र भू–विविधताले भाषामा अनेकता ल्याउने गर्दछ । हाम्रो जस्तो भू–विविधता तथा जातीय वहुरुप रहेको मुलुकहरुमा धेरै प्रकारका भाषाहरुको प्रयोग हुने गर्दछन ...

Read More »

दाङमा सुनिए अमरका कविता

amar-giri_2

दाङ,  फागुन । यस ग्लोबल दुनियाँमा सत्तारुढ कुनै ठूलो मानिसले होइन कुनै कर्पोरेट बुद्धिजीवी कुनै एलिट नागरिकले होइन मलाई बचाउनेछन् चटामरी र सामान्य मानिसले मेरो सुगन्ध तिनकै प्रतिरोधले राख्नेछ सुरक्षित‘ । माथि उल्लिखित कविताका पंक्तिहरुसँगै कवि डा। अमर गिरी शनिबार दङाली स्रष्टाहरुमाझ प्रस्तुत हुनुभयो । एकल कविता वाचनको सन्दर्भ जुटाएको थियो राप्ती साहित्य परिषदले । कार्यक्रममा देशको विद्यमान राजनीतिक विकृतिको ...

Read More »

मदानीमा आख्यानकार वुद्धिसागर

bud

इन्द्रेणी संवाददाता दाङ १२ चैत्र वावुको सँघर्षलाई छोराको आँखाले हेरिएको उपन्यास कर्णाली व्लुज लेखेर नेपाली साहित्यमा नयाँ तरङ्ग ल्याएका युवा आख्यानकार वुद्धिसागर दाङ्ग आउने भएका छन् । उनी आफ्नो दोश्रो कृति फिरफिरेको चर्चा र पाठकसँग प्रत्यक्ष संवाद गर्नका लागि चैत्र १५ गते दाङ्ग आउन लागेका हुन् । लेखक र कृतिका वारेमा निरन्तर अन्तक्र्रिया गर्दै आएको मदानी साहित्य समुह नेपालको आयोजनामा ...

Read More »

ऐतिहासिक गजुलकोट दरबार क्षेत्र

Darbar

धनिराम शर्मा ऐतिहासिक सांस्कृतिक महत्व बोकेको गजुलकोट दरबार पर्यटकीय गन्तव्य हो । नेपाल एकिकरणपूर्व बाइसे राज्यको रुपमा चिनिने दरबार रोल्पा जिल्ला गजुल गाविसमा पर्दछ । सुलिचौरदेखि करिब १८ किलोमिटर सडक दुरीले पश्चिम उत्तरमा पर्ने दरबार गजुल गाविस ६ मा पर्दछ, ऐतिहासिक महत्व रहेको दरबार इतिहास अध्ययनताको गतिलो गन्तव्य हो, यद्यपी यसको संरक्षण संवद्र्धन र प्रवद्र्धन हुन नसक्ता ओझेलमा परेकोे स्थानीय ...

Read More »

पर्यटकीय गन्तव्य बाह्रकुुने दह

barakune

धनिराम शर्मा दाङको घोराही नगरपालिका ७ मा पर्ने बाह्रकुुने दह एक धार्मिक पर्यटकीय गन्तव्य हो, आज भन्दा सयौ वर्षदेखि बाह्रकुुने दहका बराह देउताको पूूजा गरिदै आएको छ । दहको छेउमा पाँच देवी देवताका मन्दिरहरु छन् । मन्दिरमा वर्षेनी पुुुजा पाठ गरिने भएपनि विशेष पौषको अन्तिम सातादेखि माघको पहिलो हप्तासम्म ठूूलो मेला लाग्ने गर्दछ यहाँ ।  बराह देउता खुुशी भए मनोकाक्षाँ ...

Read More »

सरकारको विकल्पको बारेमा सोच्ने बेला यो होइन – प्रचण्ड

pkl

तपाईं उच्चस्तरीय राजनीतिक समितिको संयोजक हुनुहुन्छ । मधेसी मोर्चासँग वार्ताका लागि गृहकार्य गरिरहनुभएको छ । तर, निरन्तर तपाईं लाग्दा पनि वार्ता किन सफल भइरहेको छैन ? सरकार गठन भइसकेपछि र राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन सकिएपछि दलको तर्फबाट मैले मुख्य एजेन्डा मधेसी जनताको आन्दोलन सम्वोधन गर्नुपर्छ भन्दै आएँ । यसलाई सकारात्मक मोड दिन नै म केन्द्रित भएको थिएँ र छु । मैले पटक ...

Read More »

प्रधानमन्त्रीको भारत र चीन भ्रमणले नेपाललाई संविधान कार्यन्वयनमा सहयोग पुग्ने

12919196_10207717169518533_921534955_n

दाङ १५ चैत्त । एकीकृत नेकपा माओबादीका सचिब बर्षमान पुनले प्रधानमन्त्रीको भारत र चीन भ्रमणले नेपाललाई संविधान कार्यन्वयन र आर्थिक बिकासमा सहयोग पुग्ने बताएका छन । क्रान्तिकारी पत्रकार संघ दाङले सोमबार घोराहीमा गरेको पत्रकार भेटघाटमा उनले दुबै भ्रमण सकारात्मक र फलदायी भएको पनि धारणा राखे । नेपालले चीन र भारत दुबैसंग समदुरीको सम्बन्ध राख्नु पर्ने भन्दै उनले एक अर्कोलाई देखाउन ...

Read More »