Monthly Archives: March 2016

साङ्गितिक क्षेत्रकी चम्किलो तारा रिता

Rita Kc

 केशरमान बिसी नेपाली  साङ्गीतिक आकाशमा राप्ती क्षेत्रबाट असंख्य नक्षेत्रहरु उदाएका छन् । ती मध्ये सफलताको गगन चुम्न भने सीमित मात्र सफल भएका छन् । सुगम संगीतको यात्राका हजार पदयात्रीहरुमध्ये औंलामा गन्नलायकले मात्र चुमेको स्थानमा आफ्नो नाम अंकित गर्न सफल दङाली युवा प्रतिभा हुन्– गायिका रिता केसी । दाङ टरिगाउँमा जन्मिएर स्थानीय भाका गुञ्जाउँदै फ्रकभरि गुच्छा र बल्ड्याङ्ग्रा खेलाउँदै बबईको तिरैतिर ...

Read More »

ऐलानी जग्गामा वसेकाहरुलाई समस्या

20140605390318-600x0

इन्द्रेणी संवाददाता दाङ, १६ चैत्र लमही नगरपालीकाले ऐलानी र सरकारी प्रति जग्गामा वसोवास गरेकाहरुलाई विद्युत मिटर र खानेपानीको धारा जडान गर्न चाहीने सिफारिस दिन रोक लगाएको छ । नगरपालीकाले सिफारिसमा रोक लगाएपछी उपभोक्ता समस्यामा परेका छन् । लमही नगरपालीका वडा नं. ६ को नारायणपुर वस्ती धेरै पुरानो वस्ती हो । वाढी पिडितहरुलाई त्यहाँ सारिएको थियो । पुुरानो वस्ती भएपनि नगरपालीकाले ...

Read More »

एसएलसीको तयारी पुरा, यस वर्ष पनि छात्रा बढी

इन्द्रेणी संवाददाता काठमाण्डौ, १६ चैत्र । यो वर्षको एसएलसी परीक्षाको तयारी पुरा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । पर्सीदेखि सुरु हुने एसएलसी परीक्षामा यस वर्ष ६ लाख १५ हजार ५ सय ५३ परीक्षार्थी सहभागी हुँदैछन । परीक्षार्थी मध्ये यो वर्ष पनि छात्राको संख्या बढी रहेको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीका अनुसार यो वर्ष छात्रको तुलनामा २ हजार १ ...

Read More »

नेपाल पत्रकार महासंघ ६१ वर्षमा प्रवेश

इन्द्रेणी संवाददाता दाङ, १६ चैत्र ।  नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ आजदेखि आफ्नो स्थापनाको ६१ औं वर्षमा प्रवेश गरेकोे छ । स्थापना दिवसको अवसरमा पत्रकार महासंघ दाङले आज भालुवाङमा पुगेर अन्तक्रिया कार्यक्रम गर्दैछ । त्यहाँका नागरीकसंग आज विहान ११ वजे भालुवाङ क्षेत्रका समस्या र समाधानका उपाय विषयक अन्तक्रिर्या कार्यक्रम गर्न लागिएको महाँसंघ दाङका अध्यक्ष सुदिप गौतमले जानकारी दिनुभयो । ...

Read More »

एक पुरुषको रहस्यमयरुपमा शब फेला

इन्द्रेणी संवाददाता घोराही, १६ चैत्र दाङमा आज एक पुरुषको शब फेला परेको छ । घोराही नगरपालीका ५ रझेनाको बालुवाटार निबासी ३८ बर्षिय विष्णुबहादुर महरा घोराही नगरपालिका ४ डबरीमा मृत अबस्थामा भेटिनुभएको छ । डबरी देखी चौघेरा जाने सडकमा गाडिले किचेको अबस्थामा शब फेला परेको हो । महराको टाउँमा गाडिको टायरले च्यापेको छ भने शरिरमा पनि चोट रहेको छ । घटनाको ...

Read More »

नारायणपुर महायज्ञ भोलीदेखी, सम्पूर्ण तयारी पुरा

mahayagga

इन्द्रेणी संवाददाता नारायणपुर, १६ चैत । हिन्दु जागरण नेपाल त्रिपुरको आयोजनामा भोलीदेखी नारायणपुरमा धार्मीक महायज्ञ हुने भएको छ । भोली चैत १७ गतेदेखी २४ गतेसम्म आयोजना गरिएको महायज्ञको सम्पूर्ण तयारी पुरा भएको आयोजक मूल समितिले जानकारी दिएको छ ।

Read More »

खहरेहरुको बिचमा नदी बनोस इन्द्रेणी अनलाइन

kesharman

इन्द्रेणी संवाददाता दाङ, चैत्र १३ । माननीय गृहमन्त्री शक्तिबहादुर बस्नेतले इन्द्रेणी अनलाइन बर्षाको खहरे होइन सदाबहार आफ्नै गतिमा बग्ने नदी बन्नु पर्ने कुरा बताएका छन् ।  पत्रकार  केशरमान बिसी द्वारा संचालित इन्द्रेणी अनलाइन डिजिटल पत्रिकाको दाङको घोराहीमा औपचारिक शुभारम्भ गर्दै  गृहमन्त्री बस्नेतले नयाँ प्रविधिले विश्वलाई खुम्च्याको यो डिजिटल जमानामा अनलाइनले दुर कन्दराको खबर निरन्तर प्रबाह गरेर आवाज हिनहरुको आवाज बन्नुपर्ने ...

Read More »

जाजरकोट साक्षर जिल्ला घोषणा

jajar

इन्द्रेनी संवाददाता जाजरकोट –जाजरकोटलाई एक कार्यक्रमका साथ साक्षर जिल्ला घोषण गरिएको छ ।जिल्लाका सबै गाविस र एक नगरपालिका नागरिकहरु साक्षर भएको भन्दै जाजरकोटलाई साक्षर जिल्ला घोषण गरिएको हो । गृहमन्त्री शक्तिवहादुर वस्नेतले साक्षर जिल्ला घोषण लेखिएको पत्र पढेर सुनाएपछि जाजरकोटलाई साक्षर जिल्ला घोषणा गरिएको हो । कार्यक्रममा वोल्दै गृहमन्त्री वहादुर वस्नेतले जाजरकोट स्रोत र साधनले धनी भएपनि विदेशी भुमिमा यहाँका ...

Read More »

द फस्ट प्रपोज, रिक्वेष्ट नम्बर ५०१

sabita-sapkota

सविता सापकोटा आजकल फेसबुकमा धेरै रिक्वेष्टको ओइरो लाग्न थालेको छ । फेसबुकको सेटिङमा ‘हु क्यान सेन्ड यू फ्रेन्ड’ रिक्वेष्टमा ‘फ्रेन्डस अफ फ्रेन्डस’ त गरेकी छु तैपनि आफ्ना सक्कली नाम बिगारेर पढ्नै नजान्ने नामबाट पनि ‘फ्रेन्ड रिक्वेष्ट’ आउने क्रम जारी छ । ‘फ्रेन्ड रिक्वेष्ट’ पठाउनेमा केटीभन्दा केटाहरुको संख्या धेरै नै छ । आजकलको फोटो इडिटरले गर्दा फेसबुकमा रहेका तस्बिर आर्कषक नै ...

Read More »