Monthly Archives: March 2016

आगलागी वाट ढेड लाखको क्षती

aaa

इन्द्रेणी संवाददता देउखुरी, १७ चैत । गढवा गाविस वडा नं. ५ मनिकापुर निवासी खरक बहादुर पुनको घरमा आगलागी हुदा डेढ लाख वढीको क्षती भएको छ । अस्ती दिउसो घरमा कोही नभएको अवस्थामा एक्कासी आगो लागेको र आगलागीका कारण घरमा रहेका दारपात, लत्ता कपडा, भाँडा कुडा सवै जलेर खरानी भएको स्थानीय रेशमान वुढाथोकीले जानकारी दिनु भएको छ । आगो स्थानीय वासिन्दा ...

Read More »

सहकारी दिवस मनाउन सुरु

sa

इन्द्रेणी संवाददता घोराही, १७ चैत। ५९ औं राष्ट्रिय सहकारी दिवस दाङमा पनि सप्ताहब्यापी कार्यक्रम गरी मनाउन सुरु गरिएको छ । राष्ट्रिय सहकारी दिवस मूल आयोजक समितिको आयोजनामा हिजोदेखी सम्पाहब्यापी रुपमा कार्यक्रम सुरु गरीएको हो । आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी भन्ने मूल नाराका साथ २० गतेसम्म विभिन्न कार्यक्रम गरी दिबस बनाईने भएको हो । दिवसको अबसरमा जिल्ला कृषि ...

Read More »

पत्रकार महाँसंघको स्थापना दिवस भालुवाङमा

oo

इन्द्रेणी संवाददता दाङ, १७ चैत्र । हिजो परेको नेपाल पत्रकार महासंघ दाङ शाखाले ६१ औं स्थापना दिवस भालुवाङ्गमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरी मनाएको छ । पत्रकार महासंघको स्थापना दिवस र राप्ती द्धार साप्ताहीकको प्रथम वार्षिकत्सवको अवसरमा पूर्व देउखुरी भालुवाङ्गमा भालुवाङ्ग क्षेत्रका समस्या र समाधानको उपाय विषयक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको हो । सरकारी निकायलाई भालुवाङ्गको विकासमा केन्द्रित गर्न स्थानीय स्तरवाट ...

Read More »

सिसौं वगरमा संरक्षण पोखरी

feature

इन्द्रेणी संवाददाता देउखुरी, १७ चैत । लमही नगरपालिका १० देउपुर स्थित सिसौं वगर सामुदायिक वन उपभोक्ता समुहको क्षेत्र भित्र १७ लाखको लागतमा संरक्षण पोखरी निर्माणको काम थालिएको छ । जिल्ला भु–संरक्षण कार्यालय तुलसीपुर दाङको ११ लाख र उपभोक्ताको ६ लाख जनश्रमदान गरी १७ लाखको लगानीमा संरक्षण पोखरीको निर्माण भैरहेको हो । गत वर्ष भुसंरक्षण कार्यालयले पोखरी निर्माणका लागी ७ लाख ...

Read More »

नारायणपुर महायज्ञ आजदेखी

mahayagga

इन्द्रेणी संवाददता नारायणपुर, १७ चैत हिन्दु जागरण नेपाल त्रिपुरको आयोजनामा आजदेखी नारायणपुरमा धार्मिक महायज्ञ हुन लागेको छ । नारायणपुरमा सुर्यनारायण मन्दिर, धर्मशाला निर्माण एवं हिन्दुत्व संरक्षण गर्ने उद्धेश्यका साथ आयोजना गरिएको श्रीमद् भागवत ज्ञानमहायज्ञ तथा धनधान्याञ्चल अनुष्ठान २०७२ आजदेखी २४ गतेसम्म सन्चालन हुनेछ । महायज्ञको उद्घाटन भूमीसुधार तथा व्यवस्था मन्त्री विक्रमबहादुर थापाले गर्नुहुने मूल आयोजक समितिका संयोजक टेकबहादुर खड्काले जानकारी ...

Read More »

ह्यारी आज स्वदेश फर्किने

hyar

इन्द्रेणी संवाददाता काठमाण्डौ, १७ चैत्र बेलायती राजकुमार हृयारी  आज स्वदेश फर्किनुहुँने भएको छ । ११ दिने बसाइ सकेर आज बेलुका ह्यारी स्वदेश फर्किनुहँने भएको हो । बेलायती दूतावास स्रोतका अनुसार हृयारी बेलुका ९ः१५ को कतार एयरवेजको विमानबाट स्वदेश फर्किदै हुँनुहुँन्छ । हृयारी हिजो अपराहृन गोरखाको लापू गाविसबाट काठमाडौं आउनुभएको थियो । उहाँ लैनचौरस्थित बेलायती दूतावासमै बस्नुभएको छ । नेपालमा रहदा ...

Read More »

महेन्द्र क्याम्पसमा स्वात तथा विदाई

इन्द्रेणी संवाददाता दाङ, १७ चैत । एकीकृत नेकपा माओवादीनिकट अखिल क्रान्तिकारी महेन्द्र बहुमुखी क्याम्पस भरतपुरले हिजो नयाँ विद्यार्थीहरुलाई स्वागत र पढाइ पूरा गरेर जाने विद्यार्थीहरुलाइ बिदाइ गरेको छ । कार्यक्रममा बोल्दै  एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य जीवन गौतमले गरीबका छोराछोरीले पढ्ने त्रिभुवन विश्वविद्यालय विश्वविद्यालय अहिले शैक्षिक माफियाका कारण धराशायी हुन थालेको भन्दै यसका तमाम समस्या हटाउन शैक्षिक आन्दोलन केन्द्रित गर्नुपर्ने ...

Read More »

दलित वसेको भन्दै कोठा चोख्याईयो

dali

इन्द्रेणी संवाददाता दाङ, १७ चैत्र । देशलाई जातिय छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको ९ वर्ष वितिसकेको छ । २०६३ साल जेठ २१ गते नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको भएपनि जातिय विभेदका घटनाहरु भने रोकिएका छैनन् । दलित भएकै कारण दाङको तुलसीपुरमा एक दम्पत्तिलाई कोठा छाड्न भन्दै दवाव दिईएको छ । तुलसीपुर नगरपालिका–३ श्रीगैस्थित एक घरमा बसेका दलित परिवारलाई घरबाट ...

Read More »

मेरो नशा नशामा नृत्य बसेको छ- बसन्त

basanta

बिष्णु कुमार देवकोटा कुनै बेला थियो जति बेला सिद्धहस्त नर्तक तथा नर्तकीहरु स्टेजमा आफ्नो प्रस्तुति दिंदा १६ बर्षे ठिटो मन्त्रमुग्ध हुन्थ्यो भने आज त्यहि  २० बर्षे ठिटाले स्टेज प्रस्तुति दिंदा दर्षकहरु मन्त्र मुग्धहुन्छन् । उद्घोषकले उनको नाम लिंदा आम दर्शकहरुको हृदयको धड्कन बढ्न थाल्छ, एक प्रकारको छटपटि सुरुहुन्छ दर्शक दीर्घामा, सयौ हातहरु उनि तर्फ सोझिन्छन, हजारौ मोवाईल सेटहरु भिडियो मोडमा ...

Read More »