Monthly Archives: March 2016

मधेसी मोर्चाको बैठक बस्दै

madheshi-morcha

इन्द्रेणी संवाददाता काठमाण्डौ, १८ चैत्र । भावी रणनीति तय गर्न मधेसी मोर्चाको बैठक आज बस्दै छ । सर्वत्र विरोध र जनस्तरबाट अवज्ञा भएपछि नाकाबन्दीलगात आन्दोलनका कार्यक्रम फिर्ता लिएको मोर्चाले आन्दोलनको समिक्षा र भावी रणनीति तय गर्ने बैठक बोलाएको हो । आफ्ना माग पूरा गर्न चैत मसान्तसम्मको अल्टिमेटम दिएको मोर्चाले चैतभित्र माग पूरा नभए वैशाखदेखि आन्दोलन गर्ने जनाइसकेको छ । विगत आन्दोलनमा भएका ...

Read More »

पहिलो पटक गाडि पुग्दा कस्लाई खुशी लाग्दैन ?

pahilo patak si_nyara ma gadi

इन्द्रेणी संवाददाता  सल्यान, १८ चैत्र । सल्यानको जलवाङमा पहिलो पटक गाडि पुगेको छ । स्थानीयहरुले पहिलोपटक गाउँमा गाडि पुगेपछि भव्य स्वागत समेत गरेका छन । पहिलोपटक गाँउमा तुलसीपुर जिप तथा माईक्रो मिनिवस वस पुगेपछि जलवाङका स्थानीयहरुले यातायाता व्यवसायी र गाडीको स्वागत गरेका छन । गाउँमा गाडी पुगेपछि अव आफुहरुको थुप्रै समस्या समाधान हुने भन्दै निकै खुसी भएको स्थानीय यमकली वुढाले वताउनुभयो । ...

Read More »

आजबाट एसएलसी परीक्षा सुरु , दाङबाट १४ हजारले एसएलसी दिदै

SLC-exam

इन्द्रेणी संवाददाता  दाङ, १८ चैत्र आज देखि सुरु भएकोे यस बर्षको एसएलसी परिक्षामा दाङवाट १४ हजार २ सय ८६ जना परिक्षार्थी सहभागी भएका छन् । विहान ८ वजेदेखी सुरु भएको परिक्षामा दाङका ४२ वटा परिक्षा केन्द्रबाट १४ हजार २ सय ८६ जना परिक्षार्थी परिक्षामा सहभागी भएका हुन । आज पहिलो दिन परिक्षार्थीहरुले अनिवार्य अंग्रेजी विषयको परिक्षा दिदैछन् । जिल्ला शिक्षा ...

Read More »

यदि म एक्लै थिए भने हाँसीहाँसी विवाह गर्न सक्थेँ

12565449_167483213620671_2928117563207719292_n

शहरमा एउटा चर्चा छ, ‘सविन प्रियासन’ अब सविन प्रियासन रहेनन् ‘नम्रता प्रियासन’ भइसके रु यो चर्चामा सत्यता कति छ ? हा, हा, हा,  त्यस्तो होइन । म संविन प्रियासन नै हुँ । सधै रहनेछु । अर्को पनि चर्चा छ, ‘सबिन प्रियासन’ अभिनेत्री नम्रता श्रेष्ठको सौन्दर्यमा यतिधेरै लठ्ठ भएर मात्तिए, जो व्युँझिदा उपन्यासकार भइसकेको थियो’ के त्यस्तै हो ? त्यस्तो होइन ...

Read More »

एसएलसी हाउगुजी होइन नियमित परीक्षा हो

kesharman bc

हाम्रो समाजमा बालबालिका हरुलाई अधिनमा राख्नलाई कहिले काही भुत प्रेतको हाउगुजी देखाउने नराम्रो चलन छ  । बालमनोविज्ञानको भाषामा भन्ने हो भने  बालबालिकाको कोमल मस्तिस्क लाइ कुनै पनि नकारात्मक कुरा भनेर वा भुत प्रेत को हाउगुजी देखाएर अधिनमा राख्नु राम्रो होइन । यसको परिणाम कहिले काही नकारात्मक पनि हुन सक्छ । हाम्रो समाजमा एसएलसी परीक्षा लाइ पनि ठुलो हाउगुजिको रुपमा हेरिने ...

Read More »

खानेपानीको विकासका लागि डेलिगेशन टोली काठमाण्डौमा

feature

इन्द्रेणी संवाददाता घोराही,१७ चैत । नारायणपुर क्षेत्रमा खानेपानीको विकास र विस्तारकालागी डेलिगेशनम काठमाडौ गएको नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले भेटघाट सुरु गरेको छ ।समितिका अध्यक्ष कुलप्रसाद रजौरे (श्रवण) को नेतृत्वमा राजधानी पुगेको टोलीले खानेपानी तथा ढल निकास आयोगका महानिर्देशक राचन्द्र देवकोटा र सहलगानी आयोजनाका प्रदिपलाल कर्णसँग भेटघाट गरेर ज्ञापनपत्र बुझाएको छ । त्यस अवसरमा आयोजका महानिर्देैशक देवकोटाले खानेपानीको बजेटकालागी ...

Read More »

हिन्दु राष्ट्र नेपालको पहिचान – राज्यमन्त्री थापा

12903622_1788778278020261_1586332642_o

इन्द्रेणी संवाददाता घोराही,१७ चैत । हिन्दु जागरण नेपाल त्रिपुरको आयोजनामा नारायणपुरमा धार्मिक महायज्ञ सुरु भएको छ । चैत २४ गतेसम्म सञ्चालन हुने महायज्ञको भव्य कार्यक्रमका विच भुमिसुधार तथा व्यवस्था राज्यमन्त्री विक्रमबहादुर थापा र हिन्दु जागरण नेपालका अध्यक्ष एवं मुख्य वाचक पण्डीत रामकृष्ण उपाध्यायले सयुक्त रुपमा गर्नुभएको थियो । कार्यक्रममा बोल्दै राज्यमन्त्री थापाले हिन्दु राष्ट्र नेपालको पहिचान भएको भन्दै पुन नेपाललाई ...

Read More »

घरमा चोरीको काठ प्रयोग नगर्न अनुरोध

katha

इन्द्रेणी संवाददाता घोराही, १७ चैत । जिल्ला वन क्षेत्र समन्वय समिति दाङले घर बनाउदा चोरीका काठ प्रयोग नगर्न सबैलाई आग्रह गरेको छ । समन्वय समितिका संयोजक स्थानिय विकास अधिकारी रमेश गौतमको अध्यक्षता बसकेको वैठकले  घर बनाउदा चोरीका काठ प्रयोग नगर्न आग्रह गर्नका साथै कतै चोरीको काठले घर बनाएको पाइएमा घरधनीलाई सख्त कारबाही गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले वन ...

Read More »

भोलीदेखि एसएलसी परीक्षा सुरु परीक्षा मर्यादित बनाउन जनपद परिचालन

slc

इन्द्रेणी संवाददाता घोराही, १७ चैत । विद्यार्थीहरुले आइरन गेटको रुपमा परिचित प्रवेशिका परिक्षा (एसएलसी) आजदेखि देशभर सुरु हुदै छ । परिक्षाको लागि सम्पुर्ण तयारी पुरा भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । आज विहान आठ बजेदेखि सुरुहुने परिक्षा ११ बजे सकिने छ ।  परिक्षाका लागि यस बर्ष जिल्लाका ४२ परीक्षा केन्द्रहरु निधारण गरिएको छ । दाङमा  यस वर्ष जिल्ला वाट ...

Read More »