प्रधानमन्त्रीले पार्टीका नेता र सभासदसँग छलफल गर्दै

इन्द्रेणी संवाददाता

PM-Oliकाठमाण्डौ, १८ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनमा देखिएका अप्ठ्ेयारा, बजेट निर्माण र भूकम्पपछिको पुनःनिर्माणका विषयमा पार्टीको सुझाव लिनुहुने भएको । आज आफ्नै पार्टीका केन्द्रीय सदस्य, मन्त्री र सभासदहरुको सयुक्त बैठक बोलाउनु भएको छ ।

दिउँसो २ बजे संविधानसभामा बोलाइएको बैठकमा प्रधानमन्त्रीले आफ्नो धारणा राख्ने र त्यसपछि सुझाव माग्ने उहाँको सचिवालयले जनाएको छ । आजै साँझ मसन्त्रीपरिषद बैठक पनि बोलाइएको छ ।।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*