Monthly Archives: March 2016

पत्रकार गुप्तामाथी हातपात

12801464_1118482571526466_844988338368422560_n

इन्द्रेणी संवाददाता दाङ, १८ चैत्र दाङको भालुवाङमा केहि दिन अघि भएको खानेपानीको समाचारको विषयलाई लिएर पत्रकार सन्तोष गुप्तामाथि हातापात भएको छ । दाङको भालुबाङलाई कार्यक्षेत्र बनाएर सक्रिय पत्रकारिता गर्दै आएका गोरक्ष दैनिकका संवाददाता तथा प्रगतिशिल पत्रकार संघका जिल्ला सहसचिब पत्रकार गुप्तामाथि आज हातपात भएको हो । पत्रिकामा छापिएको समाचारको विषयलाई लिएर भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चुनावमा उम्मेद्धारी दिएका ...

Read More »

दुई केटीले आमा कचारी गालि दिए

218182_468981799802407_1788354384_n

हातमा चुरोट फन्नाउदै नारेका एकहल गोरु जस्ता मान्छे रेडियो मध्यपश्चिम नजिक सडकमा उत्तरतिर बढिरहेका दखिए । म विरीत दिसाबाट आएकाले नजीक पुग्दै गर्दा पहिरनले युवति चिनायोे । सामुन्य पुग्दा स्कुले नानीजस्तै कलिला मुना लाग्यो । लोभलाग्दो जवान भर्भराउदै थियो । बैसले पच्छ्याउन आ“टेको हुनुपर्छ । र त बैसमा स्यालपनि घोर्ले देखिन्छ भन्छन् । हिन्दैगरेको हच्कीएर उनिहरुलाई हेरे“ । तथानाम भन्न थाले ...

Read More »

पाँच नम्मर प्रदेशको राजधानी दाङ

लामो समय उपचार पश्चात फेरी राजनीतिमा सक्रिय हुनुभएको छ । अहिले कस्तो छ तपाईको स्वाथ्य अवस्था ? स्वाथ्यमा खरावि आएपछि म उपचारका लागि थाईल्याण्ड गएको थिए । त्यहाँ स्वाथ्य उपचार पछि नेपाल फर्किय । अहिले औषधि सेवन गरिरहेको छु । स्वाथ्यमा राम्रो सुधार भएको छ । तपाई रोल्पा पुगेर त्यहाँको समग्र आर्थिक विकासको विषयमा बृहत छलफल कार्यक्रममा सहभागी हुनुभयो । ...

Read More »

दाङमा पहिलो दिनको एसएलसी परीक्षा शान्तिपुर्ण

SLC-exam

रेखा मगर दाङ, १८ चैत्र । आज देखि सुरु भएकोे यस बर्षको एसएलसी परिक्षा अन्तर्गत आज पहिलो दिनको परिक्षा दाङमा शान्तिपुर्ण रुपले सम्पन्न भएको छ । अनिवार्य अंग्रेजी विषयको परिक्षा ४२ वटै केन्द्रमा शान्तिपुर्ण, मर्यादित र स्वच्छ वातावरणमा परिक्षार्थीहरुले परिक्षा दिएको जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले जानकारी दिनुभयो । शिक्षा अधिकारी मैनालीसहितको टोलीले आज देउखुरी क्षेत्रका परिक्षा केन्द्रमा अनुगमन समेत गरेको छ ...

Read More »

अखिल क्रान्तिकारीले लिपुलेख यात्राको डकुमेन्ट्री प्रदर्शन गर्ने

इन्द्रेणी संवाददाता  दाङ, १८ चैत्र । बैद्य नेतृत्वको नेकपा माओबादी निकट अखिल क्रान्तिकारी दाङले जिल्लाका बिभीन्न स्थानमा लीपुलेक यात्राको डकुमेन्ट्री प्रदर्शन गर्ने भएको छ । अखिल क्रान्तिकारी दाङको आज घोराहीमा बसेको कार्यालय टिमको बैठकले आगामि चैत्र २८ गते घोराही र २९ गते तुलसीपुरमा लीपुलेक यात्राको डकुमेन्ट्री प्रदर्शन गर्ने निर्णय गरेको हो । केहि समय अघि अखिल क्रान्तिकारीको केन्द्रिय टोली राष्ट्रियताको रक्षार्थ लिपुलेक ...

Read More »

जातिय छुवाछुतको चरम पराकाष्ठा

dalit-cartoon-800x500_c

दाङ, १८ चैत्र । दलित भएको थाहा पाएपछि घरवाट निस्कन दवाव दिदै कोठा चोख्याउन पुजापाठ गर्ने कार्यमा संलग्नलाई कारवाहीको माग गरिएको छ । तुलसीपुर–३ निवासी सिता भण्डारीको घरमा वस्दै आएका रोल्पाका एक दम्पत्तिलाई दलित भएको थाहा पाएपछि कोठा छाड्न दवाव दिइएको थियो । यस्तो अमानवियले घटनाले समाजमा अझैपनि दलितहरु खुलेर वाँच्न सक्ने अवस्था नरहेको भन्दै दलित सचेतना अभियान लमहीले घटनामा ...

Read More »

प्रधानमन्त्रीले पार्टीका नेता र सभासदसँग छलफल गर्दै

PM-Oli

इन्द्रेणी संवाददाता काठमाण्डौ, १८ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनमा देखिएका अप्ठ्ेयारा, बजेट निर्माण र भूकम्पपछिको पुनःनिर्माणका विषयमा पार्टीको सुझाव लिनुहुने भएको । आज आफ्नै पार्टीका केन्द्रीय सदस्य, मन्त्री र सभासदहरुको सयुक्त बैठक बोलाउनु भएको छ । दिउँसो २ बजे संविधानसभामा बोलाइएको बैठकमा प्रधानमन्त्रीले आफ्नो धारणा राख्ने र त्यसपछि सुझाव माग्ने उहाँको सचिवालयले जनाएको छ । आजै साँझ मसन्त्रीपरिषद बैठक ...

Read More »