हाम्रो बारेमा

हाम्रो बारेमा

इन्द्रेणी अनलाइन डटकम इन्द्रेणी मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित समाचारमूलक अनलाइन पोर्टल हो । दाङलाई केन्द्रविन्दु बनाएर शुरु गरिएको अनलाइनका विशेष प्राथमिकताका क्षेत्र सामाजिक–सांस्कृतिक सवाल, राजनीतिक गतिविधि, पर्यटन, कला मनोरञ्जन र आर्थिक समृद्धिका विषयहरु हुन् । पश्चिम नेपाल र त्यसमा पनि राप्ती अञ्चलको सेरोफेरोका पर्यटकीय सम्पदा, कलासंस्कृति र मनोरञ्जन, राजनीतिक, सामाजिक तथा आर्थिक विषयका खबर तथा विश्लेषणलाई हामी विशेष प्राथमिकता दिने गरेका छौं । यो अनलाइन २०७२ भाद्र  १० गतेबाट सुरु भएको हो ।

 

संरक्षक

महेन्द्र बुढाथोकी


सम्पादक

केशरमान बिसी

udaya g

कार्यकारी सम्पादक

उदय बि.सी.

kusum bk

सम्वाददाता

कुसुम बिक

 

dipak bohara

सम्वाददाता

दिपक बोहरा

सम्वाददाता

शान्त कुमार बुढा मगर

sapana

सम्वाददाता

सपना कवर

kapil bc

सम्वाददाता 

कपिल बिसी

 

20747606_463657990674141_676887528_o

सम्वाददाता

 लक्ष्मण रसाइली ” समर्पण “